राजनीति

चुनावपछि कांग्रेसले बहुमतको सरकार बनाउछ : सभापती पुन

रोल्पा,भदौ १० । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले आगामी निर्वाचनबाट कांग्रेसले बहुमतको सरकार निर्माण गर्ने दाबी गरेका छन् । आफूहरूसँग जनताको साथ रहेकाले आगामी निर्वाचनमार्फत पहिलो राजनीतिक दल

काङ्ग्रेस नेता बानियाँ काठमाडौं ६ बाट चुनाव लड्ने

काठमाडौं,भदौ १० । काङ्ग्रेस नेता सबुज बानियाँले आउदो प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ६ बाट लड्ने घोषणा गरेका छन् । यसअघि २०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट काङ्ग्रेस नेता भिमसेनदास प्रधान विजयी

दाङबाट गठबन्धनको साझा उम्मेदवार मै हुँ: सहरी मन्त्री चौधरी

देउखुरी,भदौ १० । नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नम्बर १ बाट आफू नै गठबन्धनको साझा उम्मेदवार भएको बताएका छन् । क्षेत्रीय कार्यकर्ता

बहुमत ल्याउन १६ प्रतिशत मत पुगेन : अध्यक्ष ओली

काठमाडौँ,भदौ १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउन १६ प्रतिशत मत नपुगेको बताएका छन्। शुक्रबारदेखि पार्टी कार्यालय च्यासलमा सुरु केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक

जितका लागि देशव्यापी रुपमा जट्नुहोस् : अध्यक्ष नेपाल

काठमाडौं, भदौ ९ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अधिकांश ठाउँमा निर्वाचनमा विजयी बनाउन देशव्यापीरुपमा जुट्न पार्टी पंक्तिमा आह्वान गरेका छन् ।  बिहीबार पार्टी पुनर्गठन दिवसको

एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय

काठमाडौं,भदौ ९ । नेकपा एमालेको पोलिट ब्यूरोको बिहीबार बसेको दोस्रो बैठकले भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने एजेण्डा बारे निर्णय गरेको छ । बैठकको निर्णय एमाले प्रचार विभाग प्रमुख

देउवासँग ओलीको गुनासोः राष्ट्रपतिको मानमर्दन गरियो

काठमाडौं, भदौ ९ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक बहुमतका आधारमा जबरजस्ती पास गराई सरकारले राष्ट्रपतिको मानमर्दन गरेको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार

एमाले निष्कर्षः गठबन्धनसँग ‘सिंगल’ भिड्ने

काठमाडौं, भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पाँच दलीय गठबन्धनविरुद्ध चुनावमा ‘सिंगल’ भिड्ने निष्कर्ष निकालेको छ । ‘एमालेबाहेक कोही पनि वामपन्थी नभएको’ टिप्पणी गर्दै ‘कोही कसैसँग गठबन्धन नहुने’समेत एमालले

गठबन्धनमा केहि दिनमै सिटको टुङ्गो लाग्छ : खनाल

अर्घाखाँची,भदौ ६ । नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनालले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पाँच दलीय गठबन्धनबीच केही दिनमै सिट बाँडफाँटको टुङ्गो लाग्ने