समाचार

इभी गाडी दुर्घटनामा १५ जना घाइते

बनेपा,असोज २५ । अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका-४ लामिडाँडामा इभी गाडी दुर्घटना हुँदा पन्ध्र जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरी चौकी पाँचखालले

चाडपर्वमा चिनीको अभाव नहुने

काठमाडौँ,असोज २५ । साल्टट्रेडिङ  कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ । यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय

गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते

गुल्मी,असोज २५ । गुल्मीमा सफारी जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शुक्रबार जिल्लाको मुसिकोट नगरपालिका-५, इन्द्रेगौडास्थित रिडि-बुर्तिवाङ सडक खण्डमा सफारी जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका

काठमाडौंबाट दशैं मनाउन हालसम्म करिव ९ लाख यात्रु बाहिरिए

काठमाडौं,असोज २५ । काठमाडौंबाट दशैं बनाउन अहिलेसम्म करिव ९ लाख यात्रु बाहिरिएका छन् । महासंघका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ । नेपाल यातायात व्यवसायी

आज दशैँको आठौँ दिन आत्मा शुद्धि र सर्वसिद्धिका निम्ति माता महागौरीको आरधना गरी मनाइँदै

काठमाडौं,असोज २५ । मता महागौरी आदी पराशक्तिको सौम्य स्वरुप हुन् । चन्द्र शोभायुक्त अत्यन्त उज्ज्वल वर्ण हुनाका कारण माताको यस स्वरुपलाई महागौरी नामले सम्बोधित गरिन्छ । देवी महात्म्यका अनुसार जब

सुनसरी भोक्राहामा पोखरीमा डुबेर एकको मृत्यु

सुनसरी,असोज २५ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-८ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जुट धुन पोखरीमा पसेको बेला भोक्राहा नरसिंह गाउँपालिका-८ का ५० वर्षीय मुस्तुफ अन्सारीको पोखरीमा

तीन नेपाली चलचित्र प्रदर्शनमा

काठमाडौँ, असोज २५ । फूलपातीको अवसरमा बिहीबारदेखि तीन नेपाली चालचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्कापन्जा–५’ सहित ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका हुन् । दीपकराज गिरी र दीपाश्री निरौलाको

घरायसी विद्युतीय सामग्रीमा उपभोक्ताको आकर्षण बढ्दो

काठमाडौं,असोज २५ । घरायसी सामानमा दशैं लक्षित छूट अफर आएपछि बजारमा यस्ता सामानतर्फ उपभोक्ताको आकर्षण बढ्दो रहेको पाइएको छ । देशभित्र यस्ता वस्तुको आयात पनि व्यापक बढेको छ ।  व्यवसायीले विभिन्न

समस्याग्रस्त सिभिल सहकारी : समस्याग्रस्त भएको ५ वर्षपछि निक्षेप फिर्ताको प्रक्रिया शुरू

काठमाडौं,असोज २५ । सर्वसाधारणबाट बचत फिर्ता गर्न नसकी समस्याग्रस्त भएको सिभिल सहकारीको बचत फिर्ता प्रक्रिया ५ वर्षपछि शुरू भएको छ । बागमती प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले