समाचार

प्रथम पञ्चकन्या वडा कप फुटबल प्रतियोगितामा वडा नम्बर ४ विजयी

नुवाकोट,असोज २४। प्रथम पञ्चकन्या वडा कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । यही असोज २३ र २४ गते भएको वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर ४ विजयी भएको छ ।

कीर्तिपुरमा एमालेले नयाँ केन्द्रीय कार्यालय बनाउने : शुक्रबार शिलान्यास

काठमाडौँ, असोज २४ । सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीको नयाँ केन्द्रीय भवन निर्माण गर्ने निर्णय गरेको छ।बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो।  बैठकका

सुनसान बन्यो भद्रुटारको मिश्रापँधेरो चौतारी

नुवाकोट,असोज २४ ।  ‘पिङ’ दसैं तिहारसँगै जोडिएर आउने शब्द जस्तै भएको छ। पिङले दसैं तिहार पर्वको मौलिकता र रौनकतालाई अझै उचो बनाउँछ। तर पछिल्लो समय सहरमा मात्रै होइन गाउँमा समेत

पोखरीमा डुबेर बालिकाको मृत्यु

मोरङ,असोज २४ । मोरङको रतुवामाई–२ कस्टुचौकको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । वडा–२ का वडासदस्य बघुलाल राजवंशीका अनुसार पोखरीमा नुहाउन जाने क्रममा आनन्दकुमार शर्माकी १२ वर्षीया छोरी सन्ध्या

तानसेनको दशैँघरमा फूलपाती भित्र्याइयो

तानसेन,असोज २४ । तानसेनस्थित दशैँ घरमा विधिपूर्वक बिहीबार बिहान फूलपाती भित्र्याइएको छ । बडा दशैँको सातौँ दिन सप्तमी पर्वको अवसर पारेर तानसेन–४, सिल्खानटोलमा रहेको दशैँघरमा फूलपाती भित्र्याइएको हो । यहाँको

उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

काठमाडौं,असोज २४ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान

नुवाकोटमा बस दुर्घटना, चालक घाइते

नुवाकोट,असोज २४ । नुवाकोटमा बस दुर्घटना भएको छ ।जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० को गैरीखर्कमा बस ब्रेक फेल भई दुर्घटना भएको हो । गैरीखर्कबाट त्रिशुलीतर्फ आइरहेको बा २ ख

मकवानपुरको एउटै पालिकाबाट एक करोडको खसीबोका बिक्री

मकवानपुर,असोज २४ । वर्षको दसैँमा मकवानपुरमा एउटै स्थानीय तहबाट झन्डै एक करोड रुपियाँ बराबरको खसीबोका  बिक्रीका लागि काठमाडौँ पठाइएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत

बसको सिसा लागेर घाइते बालिकाको मृत्यु

मकवानपुर,असोज २४ । मकवानपुरको भीमफेदी गाउँपालिका –१ मा भीरबाट खसेको ढुङ्गा बसको अगाडिको भागको सिसामा लागेर फुट्न गई दाहिने हातमा र पेटमा चोट लागेर घाइते भएकी एक बालिकाको उपचारको क्रममा