समाचार

थानापती सेवा समाजको १० औं साधारण सभा सम्पन्न

नुवाकोट,साउन २६ । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिमा रहेको थानापति सेवा समाजको १० औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभा बाट केदारनाथ पाठकको नेतृत्व मा

ओलम्पिक फुटबलको स्वर्ण स्पेनको पोल्टामा

काठमाडौ,साउन २६ । पेरिस ओलम्पिक–२०२४ मा पुरुष फुटबलको स्वर्ण पदक स्पेनले जितेको छ । शुक्रबार राति भएको फाइनल खेलमा स्पेनले आयोजक फ्रान्सलाई ५–३ गोलले हराउँदै स्वर्ण जितेको हो । स्पेनले

बङ्गलादेशको दुई कारागारमा भएको झडपमा १२ कैदीबन्दीको मृत्यु

काठमाडौ,साउन २६ । पूर्व प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बङ्गलादेशको दुई कारागारबाट कैदीहरु भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । 

गोसाइँकुण्ड मेलाका लागि खाना, बास र घोडाचढीको मूल्य निर्धारण

रसुवा,साउन २६ । यस वर्ष पनि जनैपूर्णिमाका अवसरमा रसुवाको प्रमुख धार्मिकस्थल गोसाईँकुण्डमा मेला सुरु भइसकेको छ । कुण्ड आवतजावत गर्ने यात्रुका लागि खाना, बास र घोडाचढीमा नठगियून् भनेर सरोकारवालाले विशेष

मौसम पूर्वानुमान: ६ वटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौ,साउन २६ । नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास

क्षमता भन्दा बढी यात्रु बोक्दै द्रुत बस

काठमाडौ,साउन २६ । रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको द्रुत बसले क्षमताभन्दा बढी यात्रु ओसारपसार गरिरहेको छ । ट्राफिक लाइटमा पनि रोक्न नपर्ने गरी एम्बुलेन्ससरहको सुविधा दिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतको

काङ्ग्रेसले राख्यो बङ्गलादेशमा सद्भाव कायम हुने विश्वास

काठमाडौ,साउन २६ । नेपाली कांग्रेसले बङ्गलादेशमा जारी विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसङ्ख्यक हिन्दु, बौद्ध समुदायमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अन्तरिम सरकारले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्ने विश्वास

सुरु भयो दलको लेखा परीक्षण

काठमाडौ,साउन २६ । महालेखा परीक्षकको कार्यालयको विज्ञ टोलीले राजनीतिक दलको आयव्ययको लेखा परीक्षण सुरु गरेको छ । निर्वाचन आयोगको आग्रहबमोजिम कार्यालयबाट खटिएका तीन जना विज्ञ कर्मचारीको टोलीले राजनीतिक दलको आव

‘दाहाल यज्ञनिधि पुरस्कार–२०८१’ कृतिशेष ज्ञानमणि नेपाललाई

काठमाडौं,साउन २६ । ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८१’ इतिहासकार कृतिशेष ज्ञानमणि नेपाललाई समर्पण गरिएको छ ।  दाहाल यज्ञनिधि सुधा सदनले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वर्गीय नेपालका जेठा छोरा सन्तोषमणि नेपाललाई दोसल्ला