समाचार

अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा

काठमाडौ,साउन २५ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कारोबार भएको छ । लगातार रेकर्ड ब्रेक गरिरहेको डलरको मूल्यले बिहीबार पनि अघिल्लो दिनको रेकर्ड ब्रेक गरेको छ । नेपाल

हवाई सुरक्षा मापदण्डबारे स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन

काठमाडौं,साउन २५ । प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको समग्र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनको अवस्थाबारे छानबिन गर्न विज्ञहरू सम्मिलित एक स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ

विद्युत् प्राधिकरणका सञ्चालकद्वय पुन र आचार्यलाई सञ्चालक समितिबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं,साउन २५ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई सञ्चालक समितिबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको बिहीवारको इजलासले अन्तरिम आदेश दिएको

प्राधिकरणले टीओडी मिटरको तथ्यांक समेटिएको एक लाख पानाको विवरण बुझायो लेखा समितिमा

काठमाडौं,साउन २५ । नेपाल विद्युत प्राधिकरणले लेखा समितिमा डेटिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको तथ्यांक समेटिएको करीब एक लाख पानाको विवरण लेखा समितिमा बुझाएको छ ।  प्राधिकरणका

आज यी स्थानमा वर्षा हुने

काठमाडौ,साउन २५ । आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,

आज कोशी र कर्णालीमा सार्वजनिक बिदा

काठमाडौं, साउन २५। कोशी र कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा बिदा दिएको हो भने कर्णाली प्रदेशले भने नागपञ्चमीको अवसरमा सार्वजनिक

आज नाग पञ्चमीः नागको पूजा गरी मनाइँदै

काठमाडौ,साउन २५ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग,

बङ्गलादेशमा डुङ्गा दुर्घटना, ३४ जनाको मृत्यु

काठमाडौ,साउन २४ । युद्धग्रस्त म्यान्माबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको स्थानीय सरकारका एक शीर्ष अधिकारीले बिहीबार बताएका छन् । 

हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण शुरु

काठमाडौँ,साउन २४ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी