समाचार

पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

पाल्पा,फागुन १ । पाल्पाको तिनाउ गाउँपालिका ६ चिदिसमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।  डुम्रेबाट तिनाउको चिदिसतर्फ जाँदै गरेको जिप दुर्घटना भएको तिनाउ गाउँपालिका ६ का वडाअध्यक्ष टोमबहादुर

प्रधानमन्त्री बन्न र सत्ता प्राप्तिका लागि माओवादी सशस्त्रयुद्ध भएको थियो : ओली

काठमाडौं,फागुन १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न र सत्ता प्राप्तिका लागि मात्र तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको आरोप लगाएका छन्  । मंगलबार काठमाडौंमा आयोजित

फागुन महिनाको पहिलो दिन सस्तियो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,फागुन १ । फागुन महिनाको पहिलो दिन सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । सोमबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको

बजेटको अर्धवार्षिक समीक्षा : राजस्व र खर्चको अनुमान घटाइयो

काठमाडौं,फागुन १ । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै राजस्व र खर्चको अनुमान घटाएको छ । चालू आर्थिक वर्षका लागि शुरुआती विनियोजित बजेटको ८७ दशमलव ३८ प्रतिशत

चितवनको बाँदरझुला अझै अँध्यारोमा

काठमाडौं,फागुन १ । चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन ।  नेपाल विद्युत प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघि नै साढे २ करोड

सातामै २० रुपैयाँले बढ्यो सुन्तलाको मूल्य

काठमाडौं,फागुन १ । पछिल्लो एक सातामा सुन्तलाको आगमन ३३ प्रतिशतले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक हप्ताअघि २४ हजार ३२५ किलोग्राम सुन्तला बजार भित्रिएको थियो

अझै २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि, गरिबीको दर सुदूरपश्चिममा सर्वाधिक

काठमाडौं,फागुन १ । नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार यहाँ सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’

सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले अमेरिकी नागरिकता लिए : रिपोर्ट

वासिङ्टन डीसी (अमेरिका),फागुन १ । सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकले अमेरिकाको स्थायी नागरिकता लिएका छन् । यो सङ्ख्या मेक्सिकोपछि अमेरिकी नागरिकता लिनेहरूको दोस्रो ठूलो सङ्ख्या भएको अमेरिकी

चुनावी नतिजाको विरोधमा खानका समर्थक र अन्य पाकिस्तानी दलद्वारा राजमार्ग अवरुद्ध

क्वेटा (पाकिस्तान),फागुन १ । पाकिस्तानको कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थक र अन्य राजनीतिक दलका सदस्यहरूले गत साताको निर्वाचनमा कथित धाँधलीको विरोधमा सोमवार अस्थिर दक्षिण–पश्चिममा प्रमुख राजमार्गहरू अवरुद्ध गरेका छन्