समाचार

अर्थमन्त्रीद्धारा भैरहवा भन्सारको निरीक्षण, राजस्वकाे लक्ष्य भेटाउने गरी काम गर्न निर्देशन

भैरहवा,माघ २४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिनुभएकाे छ । बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘राजस्वकाे लक्ष्य

चुरोटको ठुटाबाट सल्किएको आगोले खरानी भयो घर

सोलुखुम्बु,माघ २४ । सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ । सोमबार राति अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटाबाट सल्किएको आगोले खड्गबहादुर राईको घर

विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार : पदम गिरी

काठमाडौं,माघ २४। प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारमा सरकारले गैरजिम्मेवार र अनुदार व्यवहार देखाएको आरोप लगाएका छन् । बुधबार बसेको

संविधानको रक्षामा चुनौती थपियो : जनार्दन शर्मा

काठमाडौं,माघ २४ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संविधानको रक्षामा चुनौती थपिएको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसञ्चालन व्यवस्था र संविधानको रक्षामा चुनौती

हेटौंडामा घाइते अवस्थामा भेटिएका एक जनाको मृत्यु

हेटौंडा,माघ २४ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ भैरवडाँडामा घाइते अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुलेको छैन

अरुण चौधरीसहित तीनै जना रिहा

काठमाडौं,माघ २४ । बाँसबारीस्थित सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले उनिहरुलाई हाजिरी जमानीमा रिहा गरेर अनुसन्धान जारी राख्न निर्देशन दिएपछी

गुल्मीमा १४ वटा झोलुङ्गे पुल निर्माणाधीन

गुल्मी,माघ २४ । गुल्मीमा १४ वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । सस्पेन्सन बृज डिभिजन कार्यालय, सडक पूर्वाधार विकास कार्यालय र सिर्जनशील सामुदायिक विकास केन्द्रले हेर्ने गरी जिल्लाका विभिन्न स्थानमा १४

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं,माघ २४ । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक  बुधबार बिहान ११ बजे बस्न लागेको हो । बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन

धरहरा निर्माण कछुवा गतिमा

काठमाडौँको सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण