समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ७० प्रतिशत लागत बागमती प्रदेश सरकारले बेहोर्ने

हेटौँडा,माघ २४ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ । मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्माणका लागि भरतपुर

आर्थिक संकट भएको भन्दै तीन महीनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पुनःशुरू

मकवानपुर,माघ २४ । साढे तीन महीनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन शुरू गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यकपर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द

कोसीटप्पु वन्यजन्तु आरक्षको जङ्गली अर्ना काल बनेर आएपछि बेहुली बन्न पाइनन् रञ्जु

इनरुवा,माघ २४ । सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेकी थिइन् । मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पुनःसुरु

मकवानपुर,माघ २३ । साढे तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यकपर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

काठमाडौं,माघ २३ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार पाण्डेयलाई मंगलबार राष्ट्रपति पौडेलले महासचिवमा नियुक्त गरेका हुन्

अर्थमन्त्री डा. महतद्वारा कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षण

कपिलवस्तु,माघ २३। अर्थमन्त्री डा.प्रकाशशरण महतले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताएका छन् । मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै

अधिकांश वस्तु र सेवाको भाउ महँगियो, मूल्य बृद्धि फेरि सवा ५ प्रतिशत माथि

काठमाडौं,माघ २३ । गत भदौमा एक वर्षकै सबैभन्दा उच्च मूल्यबृद्धिको सामना गरेपछि विस्तारै ओरालो लागेको मुद्रास्फीति दर पुसबाट भने फेरि बढ्न थालेको देखिएको छ । यसले असोज यता बजारभाउ केही

बुढाथोकीको निधनमा कांग्रेसले तीनदिनसम्म झन्डा आधा झुकाउने

काठमाडौं,माघ २३ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । आज आकस्मिक रुपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै

राहुलको एमबीबीएस भर्ना शुल्क सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले तिरिदिने

कैलाली,माघ २३ । एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले तिरिदिने भएको छ । यस विषयमा चिकित्सा