
काठमाडौं,माघ ५ । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका

नेपालगन्ज,माघ ५ । अत्यधिक चिसो बढेर बालबालिका बिरामी पर्न थालेपछि बाँकेका चार वटा पालिकाले आफ्नो कार्यक्षेत्रका विद्यालयमा जाडो बिदा दिएका छन् । चिसोले बालबालिकाहरूलाई विद्यालय आउन जान समस्या हुन थालेपछि

नारायणगढ,माघ ५ । चितवन राष्ट्रिय निकुञ्जले बिलबुकमा उल्लेख भएविपरीत स्वरूप परिवर्तन गरी सिट सङ्ख्या थपेर सञ्चालनमा रहेका जिपलाई निकुञ्जबाट विस्थापन गर्दै जाने भएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा

एजेन्सी,माघ ५ । सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । जोर्डनका लडाकु विमानहरूले बिहीबार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा नौ जनाको मृत्यु

काठमाडौं,माघ ५ । साताको अन्तिम कारोबार दिन सुनको भाउ महँगिएको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो । बिहीबार नेपाली बजारमा छापावाला सुन १ लाख १७

काठमाडौं,माघ ५ । गायक तथा सङ्गीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । मधुमेह रोगबाट पीडित वैद्यको बिहीबार राति १२ः३० बजे काठमाडौँको न्युरो जनरल अस्पताल, गणवहाल सुनधारामा निधन

सल्लेरी (सोलुखुम्बु,माघ ५। जिल्लाको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई

काठमाडौं,माघ ५ । कृषि क्षेत्रको समस्त विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले कृषि सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रर्दशनी “छैठौं नेपाल एग्रीटेक”को आयोजना हुने भएको छ । यहि माघ १२ देखि १४ गते

काठमाडौं,माघ ५ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफूले कार्यभार सम्हालेको एक वर्षमा कानुनी, नीतिगत र संरचनात्मक सुधारको पहल गरेको बताएकी छन्। कार्यकाल एक वर्ष पूरा भएका अवसरमा