समाचार

जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी

काठमाडौं,पुस २९। नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी निर्वाचित भएका छन् । संघको शनिवार काठमाडौंमा सम्पन्न भएको पाँचौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा बयलकोटीलाई निर्वाचित गरेको हो । त्यसैगरी

प्राधिकरणले अघि बढायो ६० अर्बको आइपिओ निष्कासन प्रक्रिया: अर्थ मन्त्रालयको सहमति, प्रतिकित्ता कति तोकियो मूल्य ? 

काठमाडौँ,पुस २९ । नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको आइपिओ निष्कासनको सरकारी स्वीकृतिका लागि प्रक्रिया अघि बढाएको छ ।  अर्थमन्त्रायले गत मङ्सिरमै नेपाल विद्युत् प्राधिकरणलाई अधिकृत चुक्ता पुँजी १ खर्ब

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,पुस २९ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख १९ हजार २०० रुपैयाँ र

कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै प्रत्यारोपण केन्द्र

भक्तपुर,पुस २९ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक

अन्तरराष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

काठमाडौं,पुस २९ । मुलुकको पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ ।विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय

सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने

काठमाडौं,पुस २९। भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् । ड्राइभिङ स्कुल संघको पाँचौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ शुरू

विद्युत् प्राधिकरणले ६० अर्बको आइपीओ बिक्री गर्ने : अधिकृत पूँजी ३ खर्ब , १० प्रतिशत शेयर सर्वसाधारणलाई

काठमाडौं,पुस २९ । सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय

नुवाकोट भद्रुटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा भव्य मेलाको तयारी

नुवाकोट,पुस २८ । जिल्लाको पुर्वी क्षेत्र पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यस वर्ष भव्य मेलाको तयारी गरिएको छ । दोश्रो दुप्चेश्वरका रुपमा परिचीत सो मन्दिरमा

नुवाकोट शिवपुरीको ‘खोलेगाउँ महोत्सव’ को तयारी पुरा, स्थानीय सामग्रीका २४ स्टल रहने

नुवाकोट, पुस २८ । यही पुस २९ र माघ १ गते हुने शिवपुरीको ‘खोलेगाउँ महोत्सव’ को तयारी पुरा भएको छ । स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उदेश्यले हुन लागेको दुई दिने