समाचार

माघे सङ्क्रान्तिको दिन टुँडिखेलमा भीडमा च्यापिएर ११ जना घाइते

काठमाडौं,माघ २ । माघे संक्रान्तिको दिन काठमाडौंको टुँडिखेलमा भीडभाडमा च्यापिएर ११ जना घाइते भएका छन् ।  माघे संक्रान्तिको अवसरमा थारू र मगर समुदायले टुँडिखेलमा आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागी भएका

सस्तियो डिजेल, पेट्रोलको भाउ, निगमले कति तोक्यो नयाँ मूल्य कति ?

काठमाडौं,माघ १ । पेट्रोलियम पदार्थको मूल्य सस्तिएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो । आजै राती १२ बजेदेखि लागु हुने गरि निगमले माघ २

नुवाकोट पञ्चकन्यामा पनि जुधाइयो गोरु, जीवन थापाको ‘तिल्के’ गोरु प्रथम

नुवाकोट,माघ १ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा पनि हरेक वर्ष झैं गोरु जुधाइएको छ । गाउँपालिकाको वडा नम्बर ३ पिपलडाँडामा ८ हल गोरु जुधाइएको हो । गोरु जुधाई प्रतियोगितामा स्थानीय जीवन

नुवाकोट शिवपुरीको गोरु जुधाईमा पञ्चकन्याका बिष्णु लामिछानेको ‘माले’ गोरु प्रथम

नुवाकोट,माघ १ । जिल्लाको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत गोरु जुधाई प्रतियोगितामा पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका बिष्णु लामिछानेको ‘माले’ गोरु प्रथम भएको छ। प्रतियोगितामा तीन

नुवाकोट शिवपुरी पुगेका अर्थमन्त्री महतले भने- ‘बाटोले विकासको सम्भावना खुलेको छ’

नुवाकोट,माघ १ । बाटोले विकासको धेरै ठूलो सम्भावना खुलेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रमलाई

नुवाकोटको शेराबगरमा गोरुको लडाइँ

नुवाकोट,माघ १ । माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ स्थित शेराबगरमा बृहत् गोरु जुधाई कार्यक्रम भएको छ । माघे सङ्क्रान्तिको अवसरमा सोमबार श्री शेराबगर विकास समाजले बृहत् गोरु जुधाई

सुडानमा युद्धबाट ७४ लाख व्यक्ति विस्थापित

खार्तुम,माघ १ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट विस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ । सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र

पर्सामा नयाँ कोरोना सङ्क्रमित भेटिए

पर्सा,माघ १ । कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगन्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगन्जस्थित

प्रधानमन्त्री कप क्रिकेट : एपिएफको लगातार दोस्रो जित

काठमाडौं,माघ १ । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मूलपानी मैदानमा सोमबार भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ६