समाचार

स्टार खेलाडी विमल घर्तीमगर विदेश पलायन

काठमाडौं,असोज १२ । नेपाली राष्ट्रिय टिमका फरवार्ड विमल घर्तीमगर अस्ट्रेलिया पलायन भएका छन्। नेपाल सुपर लिग (एनएसल) का लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडीका रुपमा अनुबन्ध भइसकेका विमल सम्झौता

अर्थमन्त्री महतले ठोकुवा गरेझैँ किन बढेन घर जग्गा कारोबार ? कित्ताकाटको परिणाम अब देखिएला ?

काठमाडौं,असोज १२ । अर्थमन्त्री डा. प्रकाश शरण महतले केही हप्ता अघि मात्रै एक सार्वजनिक कार्यक्रममा घर जग्गा कारोबार बढ्ने ठोकुवा गरे ।गत भदौ २६ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले

श्री र फिस्टेलका ३ वटा हेलिकप्टरको उडानमा प्रतिबन्ध

काठमाडौ,असोज १३ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई वटा हेलिकप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने

आज कुन प्रदेशको मौसम कस्तो ?

काठमाडौं, असोज १२। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक

भ्यान दुर्घटना हुँदा ११ जना राहत शिक्षक घाइते

काठमाडौं,असोज १२ । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको मधेस प्रदेश ०४–००१

लगातार चार दिन सुनको मूल्य घट्यो, कतिमा हुंदैछ कारोबार ?

काठमाडौं,असोज १२ । लगातार सुन चार दिन ओरालो लागेको छ । मंगलबारदेखि ओरालो लागेको सुन शुक्रबारसम्म तीन हजार ४०० रुपैयाँले घटेको हो । शुत्रबार मात्र सुन ८०० रुपैयाँले घटेको हो

सहकारीको तीन करोड ठगी गर्ने सहकारीका प्रबन्धक पक्राउ

तनहुँ,असोज १२ । तनहुँ प्रहरीले सहकारीको झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोप लागेका तनहुँको एक सहकारीका प्रबन्धकलाई बिहीबार पक्राउ गरेको छ । तनहुँको  भिमाद नगरपालिका–९ सखेपमा रहेको भानुमति साना

स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द

स्याङ्जा,असोज १२ । अर्जुनचौपारी गाउँपालिका–६, दरौमा रहेको दरौ माध्यमिक विद्यालयमा स्क्रब टाइफस रोग देखिएपछि विद्यालय बन्द गरिएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीमा उक्त रोग देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको हो ।

सिमसारको मापदण्ड तोक्ने अधिकार सङ्घमा

काठमाडौं,असोज १२ । सर्वोच्च अदालतले सिमसार क्षेत्रको सिमाना (अधिकार क्षेत्र) तोक्ने कार्य सङ्घीय सरकारको एकल अधिकार भएको व्याख्या गरेको छ । कास्कीको फेवातालको मापदण्ड घटाएर कायम गर्ने पोखरा महानगरको नगर