समाचार

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?

काठमाडौ,फागुन १८ । बिहिबार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा छापावला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । बुधबार १ लाख २ हजार ३ सय रुपैयाँमा

बढ्यो पर्यटक आगमन : फेब्रुअरीमा ७३ हजारभन्दा बढी भित्रिए, ‘कोभिड अघिको तुलनामा भने कम’

काठमाडौं,फागुन १८ । सन् २०२३ को फेब्रुअरीमा ७३ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार फेब्रुअरीमा ७३ हजार २५५ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्

ट्विटरका पूर्व सीईओ ज्याक डोर्सीले ल्याए ट्विटरकै विकल्प, ‘यस्तो हुनेछ नयाँ सामाजिक संजाल ‘

एजेन्सी,फागुन १८ । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरका सह–संस्थापक एवम् पूर्व सीईओ ज्याक डोर्सी पुनः सामाजिक सञ्जाल गेममा फर्किएका छन् । उनले ट्विटरको विकल्पको रुपमा ब्लुस्काई नामक सामाजिक सञ्जाल लञ्च गरेका

‘नेपाल अवसरको भर्जिन ल्यान्ड’

काठमाडौं,फागुन १८ । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे छलफल गर्न भारतको स्टिलमिन्ट ग्रूपले आयोजना गरेको दुईदिने नेपाल ट्रेड समिट बुधवार शुरू भएको छ । सम्मेलन उद्घाटन

सांसदले छानेका सडकमा ५ अर्ब ३२ करोड खर्च

काठमाडौं,फागुन १८ । मुलुकभरका १६५ निर्वाचन क्षेत्रमा निर्माणाधीन सडकमा हालसम्म ५ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको छ । आआफ्ना निर्वाचन क्षेत्रमा सडक पूर्वाधार बनाउन सांसदहरूले छनोट गरेका योजनामा चालू

प्रदेश १ को नाम कोसी प्रदेश स्वीकृत

काठमाडौं,फागुन १७ । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश सभा बैठकले स्वीकृत गरेको छ । एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोसी

एलपीजी ग्यासको मूल्य प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुग्यो

काठमाडौं,फागुन १७ । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले खाना पकाउने एलपीजी ग्यासको मूल्य ३३९ रुपैयाँले बढेर आएको छ । आईओसीले नेपाल आयल निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ

बैंकिङ कसूरमा ७ दिन कैद र ५० लाख जरिवानामा परेका फरार खतिवडा प्रक्राउ

काठमाडौं,फागुन १७ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २८ वर्षीय रूवि खतिवडालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताएका छन् । आज अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको