
प्युठान,फागुन ६ ।जिल्लाको सरुमारानी गाउँपालिकाले दीर्घरोगीका लागि उपचार खर्च उपलब्ध गराउँदै आएको छ। पालिका क्षेत्रभित्रका दीर्घरोगीहरूको अवस्था हेरी पाँच हजारदेखि २० हजार रुपियाँसम्म उपचारका लागि आर्थिक सहयोग गर्दै आएको गाउँपालिकाका

पाल्पा,फागुन ५ । पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्यान गएको छ । तिनाउ गाउँपालिका–२ दोभान खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय खुलखुलेका २० वर्षीय सुरज सुनार र

काठमाडौं, फागुन ६ । कलंकी नजीकै दुई वटा कुकर बम भेटिएको छ । काठमाडौंको कलंकी नजीकै सडक पेटीमा २ वटा प्रेसर कुकर बम फेला परेको हो । कलंकीस्थित ढुंगेअड्डामा झोलामा

काठमाडौं, फागुन ६ । पाँच दलीय सत्ता गठबन्धनभित्र खटपट उत्पन्न भएपछि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। पत्नी आरजुलाई लिएर देउवा बालकोट

पूर्वाधार विकास बैंकले पनि ऋण पत्र जारी गर्न पाउने काठमाडौं,फागुन ६ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/ ७९ का लागि ल्याएको मौद्रिक नीतिको बिहीवार समीक्षा गरेको छ ।

काठमाडौं,फागुन ६ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्ष छनोटका लागि गठित

काठमाडौं ,फागुन ६ । वाणिज्य बैंकहरूले ऊर्जाक्षेत्रमा तोकिएभन्दा कम अनुपातमा कर्जा लगानी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुससम्मको तथ्यांकले यस्तो देखाएको हो

काठमाडौं,फागुन ६ । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट लिने कर्जाको ब्याजदर अर्थात् बैंकदर २ प्रतिशत विन्दुले थप गरेर ७ प्रतिशत पुर्याएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार मौद्रिक
काठमाडौं,फागुन ६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा बिहीवार भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध