समाचार

ज्येष्ठ नागरिकलाइ कम्वल र च्यवनप्रास वितरण

कपिलवस्तु,पुस २१ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा न ४ का ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा कम्बल र पौष्टिक आहारा च्यवनप्रास वितरण गरिएको छ ।वडाले वार्षिक कार्यक्रम अन्तर्गत वृद्ध वृद्धालाई लक्षित गरी

रुपन्देहीमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

बुटवल,पुस २१। रुपन्देहीमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१२ देबकोटा चोकमा लु ३४ प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना

कोरोना संक्रमणदर बढ्यो, थप ४३५ जना संक्रमित

काठमाडौं, पुस २१ । नेपालमा कोरोना संक्रमणदर वृद्धि भएको छ। कोरोना भाइरसका थप ४ सय ३५ जना संक्रमित थपिएका छन् । ६ हजार ७ सय १५ जनाको परीक्षणमा आज उक्त

बाकेको जानकी गाउँपालिकामा इँटा उद्योगमा माटो सम्याउने क्रममा यादबको मृत्यु

कोहलपुर,पुस २१ । बाँकेको जानकी गाउँपालिकामा जेसिभीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका ६ डिठापुरस्थित इँटा उद्योगमा माटो सम्याउने क्रममा भे १ क ७१५ नम्बरको जेसिभिले ठक्कर दिँदा

छहरे-टोखा सडक तीनदिन भित्र खुल्छ- निर्माण सेवा

नुवाकोट,पुस २१। निर्माणका क्रममा अवरुद्ध छहरे -टोखा सडकखण्ड तीन दिनभित्र खुलाउने तयारी गरिएको छ। निर्माणका क्रममा अवरुद्ध सो सडक ३ दिनभित्र खुलाउने तयारी गरिएको निर्माणको ठेक्का पाएको सिसन निर्माण सेवाले

पाँच चिनी उद्योगले तिरेनन् उखु किसानको पैसा

काठमाडौं, पुस २१। पाँचओटा चिनी उद्योगले किसानलाई उखुको पैसा तिरेका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हिमालय, श्रीराम, लुम्बिनी, अन्नपूर्ण र इन्दिरा चिनी मिलले उखु किसानलाई ८ करोड

तनहुँमा नवजात शिशुसहित दुई जना मृत भेटिए

तनहुँ, पुस २१ । तनहुँमा नवजात शिशुसहित दुई जना मृत भेटिएका छन् । तनहुँमा छुट्टाछुट्टै स्थानमा मंगलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका हुन । व्यास नगरपालिका–९ कवादीखोला नजिकै

करार शिक्षकलाई स्थायी नगर्ने सहमतिपछि खुल्यो त्रिविको ताला

काठमाडौं, पुस २१ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमतिपछि त्रिविका पदाधिकारीको कार्यकक्ष र मूलढोकामा एक महिनादेखि लागेको ताला हिजोबाट खुलेको छ । सरकारवादी

प्रदेश सरकारलाई हेलिकोप्टर आवश्यक : मन्त्री कार्की

विराटनगर,पुस २१ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई हेलिकोप्टर आवश्यक रहेको बताएका छन् । विपद्का बेला काठमाडौंबाट हेलिकोप्टर आउन समय लाग्ने भएकाले विराटनगरमै रहनेगरी