समाचार

पश्चिमी प्रणालीको प्रभाव: देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत ३ — हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहँदा देशका विभिन्न भागमा मौसम बदली भएको छ।जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत ३ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ५८ पैसा र बिक्रीदर १४८ रुपियाँ

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ठूलो मानवीय क्षतिको दाबी

काठमाडौं, चैत ३ — पाकिस्तानले सोमबार राति फेरि अफगानिस्तानमा हवाई आक्रमण गरेको समाचार सार्वजनिक भएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विमानहरूले राजधानी काबुलसहित विभिन्न क्षेत्रलाई निशाना बनाएका

गोदाममा लुकाएर राखिएका ६ हजारभन्दा बढी ग्यास सिलिन्डर फेला

काठमाडौं, चैत २ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा ठूलो संख्यामा ग्यास सिलिन्डर भण्डारण गरेको अवस्थामा फेला पारेपछि उद्योगलाई जरिवाना गरेको छ।विभागको अनुगमन टोलीले श्रीराम ग्यास उद्योगको

नुवाकोटको पूर्वी भेग अन्धकारमा

नुवाकोट, चैत २ — सोमबार साँझ परेको पानीसँगैको हावाहुरीका कारण नुवाकोट जिल्लाको पूर्वी भेग अन्धकारमा डुबेको छ। हावाहुरीका कारण जिल्लाका पञ्चकन्या गाउँपालिका, शिवपुरी गाउँपालिका, लिखु गाउँपालिका र ककनी गाउँपालिकाका अधिकांश

दुवै मिर्गौला फेल भएपछि जीवनसँग संघर्ष : नुवाकोट छहरेकी प्रमिलाका लागि सहयोगको अपिल

नुवाकोट, चैत २ — केही वर्षअघिसम्म भविष्यका थुप्रै सपना बोकेर जीवन अघि बढाइरहेकी थिइन् ३१ वर्षीया प्रमिला मल्ल। नुवाकोटको छहरे बजारमा सानो परिवारसँग सामान्य जीवन बिताइरहेकी प्रमिलाको संसार अहिले अचानक

पेट्रोलियम मूल्यवृद्धिपछि भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ,चैत २ — पेट्रोलियम पदार्थको मूल्य बढेपछि सवारीसाधनको भाडा समायोजन गर्न यातायात व्यवसायीले माग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यातायात क्षेत्रमा प्रत्यक्ष असर परेको

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत २। आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ९ हजार ५०० रुपैयाँ

आलु रातो २२ रुपैयाँ, कालिमाटीमा अन्य फलफूल तथा तरकारीको मूल्य के छ?

काठमाडौं,चैत २ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल)