
काठमाडौँ,मंसिर १३। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान

काठमाडौं,मंसिर १३ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार दुई रोचक खेल हुँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:४५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने

काठमाडौँ, मंसिर १३ — विप्रेषणले टिकेको अर्थतन्त्रको चमक पछाडि नेपाली युवाको विदेशमा भइरहेको अकाल मृत्युको पीडा अझै पनि भयावह रूपमा देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामै

कालिकोट,मंसिर १३ । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर पत्रकार वीरेन्द्र आचार्यको दुर्घटनामा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको २, कार्यालय अगाडि आचार्य सवार स्कुटीलाई

धनकुटा,मंसिर १३ । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६, स्थित नामजाङमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । शुक्रबार साझ करिब ५ बजे रुख काट्दा रुखले लागेर एक जनाको मृत्यु

काठमाडौँ,मंसिर १३ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मतसम्बन्धी गुनासोलाई अब तत्कालै समाधान गरिने बताएका छन्। शुक्रबार काठमाडौँ सडक डिभिजन कार्यालयले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स कार्यक्रमको सुरुआत

ताप्लेजुङ,मंसिर १३ — ताप्लेजुङमा सम्पन्न दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा गणेशचोक क्लब विजय हुँदै विशेष प्रकृतिको पुरस्कार— १३१ किलो अलैँची— हात पारेको छ। बिहीबार सम्पन्न फाइनल खेलमा गणेशचोक

काठमाडौं,मंसिर १३ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। त्यस अवसरमा सरकार र आन्दोलनकारीबिच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको हो।

नुवाकोट,मंसिर १३ — पञ्चकन्या गाउँपालिका र दुप्चेश्वर गाउँपालिका अन्तर्गतका विद्यालयमा कार्यरत विद्यालय नर्स र स्वास्थ्य शिक्षा अध्यापन गर्ने शिक्षकहरूलाई लक्षित गरी आयोजित महिनावारी स्वच्छता तथा किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी