
तनहुँ,भदौ १ । तनहुँमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्लामा एक हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ । डेङ्गुको प्रकोप बढ्न थालेपछि

काठमाडौं, भदौ १। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ

काठमाडौं, भदौ १ । सुदूरपश्चिममा आज ओल्के पर्व धुमधामका साथ मनाइदैछ। सुदूरपश्चिमेलीको मौलीक पर्वको रुपमा रहेको ओल्के भाद्र संक्रान्तिका दिन पहाडी समुदायमा बिषेश रुपमा मनाइने गरिन्छ। सुदूरपश्चिममा ओल्के पर्वलाई जेठो

काठमाडौ,भदौ १ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल

जुम्ला,भदौ १ । जुम्लामा स्याउ पाक्न थालेपछि किसानले टिप्न सुरु गरेका छन् । साउनको अन्तिम हप्तादेखि नै किसानले आफ्नो बगैँचाको स्याउ टिप्न सुरु गरेका हुन् । बगैँचामै स्याउ व्यापारीसँग समन्वय

सोलुखुम्बु,भदौ १ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे गाउँमा भेलबाढी पस्दा सिङ्गो गाउँमा क्षति पुगेको छ । बाढीले कैयौँ घर, होटल र विद्यालयसमेत बगाएको छ । गाउँमा बाढीले १६ घर पूर्ण

काठमाडौं,भदौ १। काठमाडौंको नागढुंगा बलम्बु–सिस्नेखोला सुरूङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न चन्द्रागिरि नगरपालिकाको बलम्बुमा फ्लाइओभर पुल निर्माण धमाधम भइरहेको छ। अबको एक वर्षभित्र सवारी साधन चलाउने गरी काम भइरहेको नागढुंगा–सिस्ने खोला

काठमाडाैँ,साउन ३२ । मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक भएकाे छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय शुक्रबार सार्वजनिक भएकाे हाे। बैठकले परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलको भारत भ्रमण स्वीकृत

काठमाडौ,साउन ३२ । बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा ४ भदौमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शुक्रबार बसेको बैठकले ४ भदौमा मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय