विशेष समाचार

भरतपुर महानगरपालिकाले छुट्यायो कृषिमा १३ करोड बजेट

चितवन,असार ११। जिल्लाको भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार भएको पन्ध्रौं अधिवेशनमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि

नेपालको पर्यटन प्रवर्द्धनका लागि चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने

काठमाडौं,असार ११। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्ष पुगेको अवसरमा चीनले अर्काे वर्ष (सन् २०२५ मा) ‘भिजिट नेपाल–२०२५’ मनाउने भएको छ ।  नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले प्रधानमन्त्री

वीरगञ्ज नाकाको वैदेशिक व्यापार : साढे ५ खर्बको आयात हुँदा २९ अर्बको निर्यात

वीरगञ्ज,असार ११ । मुख्य नाका वीरगञ्जमा चालू आर्थिक वर्ष (आव)२०८०/८१ को ११ महीनामा साढे ५ खर्ब रुपैयाँभन्दा बढीको मालसामान आयात हुँदा निर्यात २९ अर्ब रुपैयाँमा खुम्चिएको छ ।  वीरगञ्जको एकीकृत

ऊर्जामन्त्री बस्नेतसमक्ष विद्युत नियमन आयोगका अध्यक्षको शपथ

काठमाडौं,असार ११ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा सोमवार आयोजित विशेष समारोहमा मन्त्री

‘मिस ग्राण्ड नेपाल–२०२४’को आवेदन खुला

काठमाडौं,असार ११ । ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताको आवेदन खुला गरिएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक उमङ्ग क्रिएसन प्रालिका प्रबन्ध निर्देशक उद्धव अधिकारीले यही असार ३१

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी देशभर तैनाथ

काठमाडौं,असार १० । यस वर्षको मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरीको टोली स्रोत साधनसहित देशभर तयारी अवस्थामा छन् । सशस्त्र प्रहरी बल नेपालले सबै कार्यालयमा बाढीपहिरो, डुबान एवम् विपदमा परेका बेला

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं,असार १० । सरकारले सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा २१

प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौं,असार १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्  । सिंहदरबारमा सोमबार भएको भेटमा उनीहरूबिच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका

प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा साढे १८ अर्ब स्वाहा

काठमाडौं,असार १० । सरकारले मुलुकभित्र उल्लेख्य रोजगारी सिर्जना गर्ने उद्देश्यसहित चालु आर्थिक वर्ष २०७५/७६ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्यो । स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ल्याइएको यो कार्यक्रममार्फत अर्बौं