विशेष समाचार

जहाँ विद्यालय जाँदा किताब बोक्नै पर्दैन

गैंडाकोट,कात्तिक ३० । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको एक नमुना सरकारी विद्यालयले विद्यालय अध्ययन गर्न जाँदा किताब बोक्न नपर्ने अवधारण ल्याएको छ जुन अवधारणा पछि विद्यार्थी हर्षित भएका छन् । 

नेपाल हङकङसँग पराजित

काठमाडौं,कात्तिक ३० । चार देश सम्मिलित टी-२० शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।  हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित

स्रोत नखुलेको ८ लाख १० हजार रुपैयाँसहित एक जना पक्राउ

काठमाडौँ,कात्तिक ३०। काठमाडौं महानगरपालिका–१२ टेकु कालो पुलबाट स्रोत नखुलेको नगद ८ लाख १० हजार रुपैयाँसहित ललितपुर चापागाउँ डेरा गरी बस्ने भारत सितामणि घर भएका ३६ वर्षीय अमर शर्मालाई सोमबार दिउँसो

जम्मु-कश्मिरमा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु

काठमाडौं,कात्तिक ३० । जम्मु-कश्मिरको डोडा भन्ने स्थानमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । १७ जना घाइते भएका छन् । घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट

एउटै फार्मबाट तीन करोडको केरा विक्री

झापा,कात्तिक ३० । विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि रु पाँच करोडको लगानीमा शुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको

देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

गलकोट(बागलुङ),कात्तिक ३० । बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ । तिहारमा खेलिने देउसी भैलोका गीत गाउँ–गाउँमा गुन्जिरहेका छन् । बागलुङ बजारका चोक–चोकमा देउसी भैलोका गीत गुन्जिरहेका छन् । पछिल्लो

मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार

जानकी (बाँके),कात्तिक ३० । बाँकेको नेपालगञ्जमा तिहारको दिन मुस्लिम समुदायका अगुवाले आफूले मानेको दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले आज

छठपर्वका लागि वीरगञ्जका पोखरीहरू सजाइँदै

वीरगञ्ज (पर्सा),कात्तिक ३० । दीपावली सकिएसँगै तराई मधेसका जिल्लामा छठपर्वको तयारी थालिएको छ । छठपर्व नजिकिँदै गएपछि वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरूपमा श्रृङ्गारिने काम भइरहेको छ । कतिपय पोखरीका

भूकम्पपीडितको आँगनमा आएन तिहार, त्रिपालमा बस्दै आएकाहरूलाई बसोबासको पिरलो

त्रिवेणी (रुकुमपश्चिम),कात्तिक ३० । जाजरकोट भूकम्पले मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौं घरबारविहिन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने