विशेष समाचार

ओलीले यसरी सम्झिए ८ वर्षअघिको नाकाबन्दी

काठमाडौं,असोज ६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजकै दिन आजभन्दा ८ वर्षअघिको नाकाबन्दीलाई सम्झिएका छन् । उनले ६ महिनासम्म भएको नाकाबन्दीलाई देशभित्र र बाहिर बस्ने सबै नेपाली

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं,असोज ६ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिन फिङबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच चीनको

प्रधानमन्त्री प्रचण्ड चीनमा

काठमाडौं,असोज ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज (शनिबार) चीन आएका छन् । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य

राहत शिक्षकहरुले आज पनि गरे प्रदर्शन, कडा आन्दोलन छेड्ने चेतावनी

काठमाडौं,असोज ६ । राहत शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । संसद्मा दर्ता भएको शिक्षा विधेकयले शिक्षकहरुको माग र मुद्दालाई बेवास्था गरेको भन्दै उनीहरुले गत असोज ३ गतेदेखि देशभरका

नुवाकोट शिवपुरीका सूर्यकुमार तामाङ ‘मिस्टर बुल्समेन’को फाइनलमा

नुवाकोट,असोज ६ । चौथो मिस्टर बुल्समेन खुला राष्ट्रिय शारीरिक सुगठनको उत्कृष्ट ६ मा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ६ खोलेगाउँ स्थायी घर भएका सूर्यकुमार तामाङ फाइनलमा पुगेका छन् । मिस्टर

भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने

काठमाडौं,असोज ६ । नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप आठ सय मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई देशका

बाँझो जमिनमा धान खेती गरे धान आयात गर्नुपर्दैन : मन्त्री भुसाल

पोखरा,असोज ६ । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले अहिले बाँझो रहेको जमिनमा धान खेती गरे ६० लाख मेट्रिक टन धान उत्पादन गर्न सकिने बताएका छन् । नेपाल कृषि मेशिनरी व्यवसायी

संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो, निजी क्षेत्रले लगानी बढाउनुपर्छ: मन्त्री शर्मा

काठमाडौं,असोज ६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले यसमा निजी क्षेत्रले लगानी बढाउनुपर्ने बताएकी छन्  । सूचना तथा सञ्चार प्रविधिको

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

अन्नपूर्ण (कास्की),असोज ६ । कास्कीको पर्यटकीय गाउँका रूपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीवार उद्घाटन