विशेष समाचार

आइतबार कतिमा हुंदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं,असोज ७ । साताको पहिलो दिन सुनको मूल्य सामान्य वृद्धि भएको छ । सुन आज तोलामा एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको

क्रिकेटर लामिछाने विरूद्धको मुद्दामा आज पनि सुनुवाइ नहुने

काठमाडौं,असोज ७ । क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ नहुने भएको छ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज पनि सो मुद्दा पेशी नचढी स्थगित भएको

नेपालको पर्यटन प्रवर्द्धनमा पाकिस्तानी मूलका अमेरिकी संसद भोजनी

काठमाडौं,असोज ७ । नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले चासो देखाएका छन् । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र

गण्डकी प्रदेशमा गाईभैँसी कल्याण मापदण्ड कार्यान्वयन गरिँदै

गण्डकी,असोज ७ । गाईभैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ । व्यावसायिक गाईभैँसी फार्मलाई पशु कल्याणको अवस्था सुनिश्चित गर्न

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री 

काठमाडौँ,असोज ६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको छ बुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताएका छन् ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै

शिक्षकहरु घर फर्कंदै, छुटेको कक्षा बिदामा पढाइने 

काठमाडौं,असोज ७ । नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ । महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले शनिबार

२५ वर्षमा पहिलो पटक नाफामा नेपाल आँखा अस्पताल, एकवर्षमा डेढ लाख बिरामीले पाए सेवा

काठमाडौं,असोज ७ ।  त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल पछिल्लो २५ वर्षयता पहिलो पटक नाफामा गएको छ । यसवर्ष  खर्च कटाएर करिब  ५ करोड करोड रपैयाँ बचत गर्न सफल भएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थलका बारेमा उच्चस्तरीय छलफल

कास्की,असोज ७ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारेमा मित्रराष्ट्र चीनसँग उच्चस्तरीय छलफल हुने बताएका छन् ।  पोखरामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै

पारस खड्का क्यान सचिवमा विजयी

काठमाडौं,असोज ६ । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का विजयी भएका छन् ।  शनिबार भएको क्यानको निर्वाचनमा सचिव पदका लागि ८५ मत खसेकोमा खड्का