विशेष समाचार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन २२ । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । अघिल्लो दिन (आइतबार) छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा

बुद्ध एयर र आइएमई पेबीच भुक्तानी सम्झौता

काठमाडौं,साउन २२ । बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरीद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ । आइएमई पे र बुद्ध एयरका प्रतिनिधिबीच आइतवार सोसम्बन्धी सम्झौता भई सेवा

सुशासन र पारदर्शिता कायम गर्न अडिटर्सहरूको महत्त्वपूर्ण भूमिका हुन्छ : अर्थमन्त्री महत

काठमाडौ,साउन २२। अर्थमन्त्री डा. प्रकाशसरण महतले मुलुकमा सुशासन र पारदर्शिता कायम गर्न अडिटर्सहरूको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । काठमाडौंमा आयोजित नेपाल अडिटर्स एशोसिएशन (अडान) को १८ औं स्थापना दिवसमा

सरकारसँग फूल व्यवसायीको गुनासो– भारतीय फूलमा भन्सार बढाउँदैन, स्वदेशीमै कर थोपर्छ

चितवन,साउन २२ । भारतबाट आयात हुने फूलका कारण स्थानीय स्तरमा उत्पादित फूलले बजार पाउन मुस्किल हुने गरेको फूल किसानले गुनासो गरेका छन् । फ्लोरिकल्चर एशोसिएशन, चितवनको चौथो अधिवेशन तथा साधारण

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम पनि तानिए अनुसन्धानमा 

काठमाडौं,साउन २१ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी

नेकपा एसका नेताहरु नै पार्टी नेतृत्वप्रति असन्तुष्ट

काठमाडौं,साउन २१ । नेकपा (एकीकृत समाजवादी)का नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन ।काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आईतबार जारी स्थायी समिति बैठकमा

आँखा पाक्ने रोगले चितवनका विद्यालय एक साता बन्द

चितवन,साउन २१ । आँखा पाक्ने रोगवृद्धि हुन थालेपछि चितवनका विद्यालय एक साता बन्द गरिएको छ । केही हप्ता अगाडिदेखि बालबालिका तथा अन्य वर्गमा आँखा पाक्ने सङ्क्रमण वृद्धि भएको छ । 

सोमबार नागढुंगा-नौविसे सुरुङको रेस्क्यू टनेल ‘ब्रेक थ्रु’

काठमाडौं,साउन २१ । नागढुंगा–नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलको सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिने

माओवादीका नेतालाई नयाँ जिम्मेवारी : प्रदेशको नेतृत्व फेरबदल

काठमाडौं,साउन २१ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो।  प्रधानमन्त्री