विशेष समाचार

लघु चलचित्र ‘परदेशी संयोग’ प्रदर्शन

काठमाडौं,साउन २२ । लघु चलचित्र ‘परदेशी संयोग’ मकाउमा प्रदर्शन गरिएको छ । चलचित्र एक समारोहका बीच आइतबार होटल लार्कमा प्रदर्शन गरिएको हो । परदेशमा रहेर आफ्नै नेपाली मौलिक कला संस्कृति

राष्ट्रपति पौडेल र इजिप्टका राजदूतबीच शिष्टाचार भेट

काठमाडौं,साउन २२ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि इजिप्टका राजदूत नोहा ह्याम्डी अहेम्ड इल्जाबेलीबीच शिष्टाचार भेट भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैल्लजा रेग्मी भट्टराईका अनुसार सोमबार राष्ट्रपति भवनमा

माइक्रो र बस एकआपसमा ठोक्किदा १३ घाइते

स्याङ्जा,साउन २२ । स्याङ्जाको भिरकोट नगरपालिका –४ छङछाङ्दीमा माइक्रो बस र भारतीय नम्बरको बस एकापसमा ठोकिँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट स्याङ्जाको वालिङतर्फ जादैगरेको बा ३ प १००३

निष्कर्षविहीन बन्यो संसद् खुलाउनेबारे शीर्ष नेताहरूको दोस्रो बैठक

काठमाडौं,साउन २२ । सदनको अवरोध हटाउन सोमबार बसेको प्रमुख दलका शीर्ष नेताको दोस्रो बैठक पनि निष्कर्षविहीन टुंगिएको छ।  आज सोमबार सभामुख देवराज घिमिरेको निमन्त्रणामा दिउँसो तीन दलका शीर्ष नेताहरू प्रधानमन्त्री

निर्माण व्यवसायीको दोस्रो चरणको आन्दोलन सुरु, सोमबार सिठ्ठी फुकेर सरकारको ध्यानाकर्षण

काठमाडौं,साउन २२ । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको अन्दोलन सोमबारबाट शुरु भएको छ । जस अनुसार निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर महासंघ सचिवालयदेखि

पाकिस्तान रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

सिन्ह्वा,साउन २२ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा ३० पुगेको पाकिस्तानी प्रहरीले बताएको छ । प्रहरीका अनुसार आइतबार रेलका कम्तीमा

राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं,साउन २२ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट सुन तस्करी भएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै सोमबार पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

अस्पतालमा डेंगु सङ्क्रमित बिरामी बढ्दै

पाल्पा,साउन २२ । पाल्पामा डेंगुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढेको छ । जिल्लाका विभिन्न स्थानका अस्पतालहरूमा डेंगुबाट सङ्क्रमित बिरामीको सङ्ख्या बढेको हो । साउन महिनायता डेंगुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या

मौसम: देशैभर दिनभर भारी वर्षा

काठमाडौं,साउन २२ । आज देशैभर दिनभर जसो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहको छ । कोसी, मधेस, वाग्मती र