विशेष समाचार

तराई-मधेशमा गर्मीले उकुसमुकुस: अझैं केहीदिन पानी नपर्ने, लू चल्दा घरभित्रै बस्न सुझाव

काठमाडौं,जेठ २६ । विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो एक सातादेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी

‘पञ्चकन्या घुमाईदेउ कान्छू, तिमीसंगै रमाउन चाहान्छु’ गीत भोलि विमोचन हुने

नुवाकोट,जेठ २६ । पछिल्लो समय सामाजिक संजाल टिकटकमा भाइरल गीत ‘पञ्चकन्या घुमाईदेउ कान्छू, तिमीसंगै रमाउन चाहान्छु’ भोलि विमोचन हुने भएको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको पर्यटकीय

आइतबार सुदूरपश्चिम बन्दको घोषणा

काठमाडौं,जेठ २६ । सुदूरपश्चिम प्रदेशमा आइतवार आमहड्तालको घोषणा गरिएको छ। कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिममा आमहड्तालको घोषणा गरेको हो । स्वास्थ्य विज्ञान विश्वविद्यालय

राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार : अध्यक्ष नेपाल

काठमाडौं,जेठ २६ । नेकपा एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय

घुस लिदालिँदै जनस्वास्थ्य प्रयोगशाला टेकुका अधिकृत लेखनाथ भट्टराई पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत छैठौं तहका अधिकृत लेखनाथ भट्टराईलाई घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ । ल्याब टेक्निसियन रहेका भट्टराइले ल्याब दर्ता प्रक्रिया

सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?

काठमाडौं,जेठ २६ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । आज (शुक्रबार) छापावला सुनको मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँ कायम रहेको

आज बजेट पारित गर्ने तयारी

काठमाडौं, जेठ २६ । आज बस्ने राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। अहिल बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा बजेटबारे बोल्न

चितवनका दुग्ध किसानको गुनासो– बीमा सुविधा बन्द हुँदा लम्पिस्कीनबाट मरेका पशुको क्षतिपूर्ति पाएनाैं

चितवन,जेठ २६ । चितवनका दुग्ध किसानले बीमा कम्पनीले पशुको बीमा नगरेको भन्दै गुनासो गरेका छन् । सरकारले गाईभैंसीको बीमामा अनुदान दिन छाडेको भन्दै बीमा कम्पनीहरूले पशुको बीमा नगरेपछि उनीहरू मर्कामा

अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता

काठमाडौं,जेठ २६। अर्थमन्त्री डा. प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।  अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु