विशेष समाचार

शिक्षा नीतिमा गुणात्मक सुधार गर्ने सरकारको धारणा छ : प्रधानमन्त्री

काठमाडौं,जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी विद्यालयलाई गुणस्तरीय बनाउन शिक्षा नितिमा गुणात्मक सुधार गरिने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य ईश्वरी देवी न्यौपानेको

आज सुनको मूल्य घट्यो

काठमाडौं,जेठ ४ । बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको

नेकपा एकीकृत समाजवादीले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं,जेठ ४ । नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ ।  सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका

बढ्दै बाल कुपोषण

बैतडी, जेठ ३। बैतडीमा दुई वर्षमुनिका करिब दुई हजार बालबालिका कुपोषित भेटिएका छन् । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८र७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका

चोलेन्द्रको महाअभियोग फुकुवासम्बन्धी मुद्दामा बहस नोट माग्ने आदेश

काठमाडौं, जेठ ४ । सर्वोच्च अदालतले महाअभियोग लागेर निलम्बन भएपछि अवकाश पाउनुअघि फुकुवा भएको पत्र पाएका चोलेन्द्र शमशेर राणाको मुद्दामा दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश गरेको छ ।

बासबिनाको बस्ती

कालिकोट, जेठ ४ । रास्कोट नगरपालिका—७ पोखरीकोट पुग्नेलाई जोकोही निलो जस्तापाताले सिँगारिएका एकनास घर देखेर लोभिन्छ । पहाडी भूभागमा एकै आकारका लहरै नयाँ घर देखिँदा आकर्षित नहुने कुरै भएन ।

आर्थिक वृद्धिदरको अनुमान : गण्डकीमा सबैभन्दा बढी, बागमतीमा सबैभन्दा कम

काठमाडौं,जेठ ४ । यस वर्ष गण्डकी प्रदेश (Gandaki Province) मा सबैभन्दा बढी र बागमती प्रदेश (Bagmati Province)मा सबैभन्दा कम आर्थिक वृद्धिदर (Economic Growth) अनुमान गरिएको छ ।   राष्ट्रिय तथ्याङ्क

आधुनिक तरीकाले च्याङ्ग्राको भुवा निकाल्न किसानलाई प्रशिक्षण

काठमाडौं,जेठ ४ । पश्मिनाका लागि चाहिने कच्चा पदार्थ च्याङ्ग्राको भुवा संकलन बढाउने उद्देश्यले मनाङका च्याङ्ग्रापालक किसानलाई भुवा निकाल्ने आधुनिक विधिबारे प्रशिक्षण दिइएको छ । च्याङ्ग्रापालनमा अग्रणीमध्येको मनाङ जिल्लामा च्याङ्ग्राबाट आधुनिक

राष्ट्रिय फोटो पत्रकार समूहले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं,जेठ ४ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वको टोलीले बुधवार बिहान प्रधानमन्त्रीलाई भेटी ७ बुँदे ज्ञापनपत्र