विशेष समाचार

कोरोना अपडेट: थप ११३ जनामा संक्रमण

काठमाडौं,बैशाख ११ । देशभर थप १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय १० जनाको नमूना परीक्षण गरिएको थियो । ७

नेपालमा पहिलो पटक फ्रुटीको ब्रान्ड एम्बेसेडर, अभिनेत्री उपासना सिंह ठकुरी चयन

काठमाडौं,बैशाख ११ । भारतको पेय पदार्थ कम्पनि पार्ले एग्रोले चर्चित पेय पदार्थ फ्रुटीलाई ३ वर्षको अन्तरालपछि नेपाली बजारमा पुनःल्याएको छ । नेपाली विज्ञापनको क्षेत्रमा क्लिन फिडको नियम लागू भएपश्चात् उक्त

सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको कारोबार ?

काठमाडौं,बैशाख ११ । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । सोमबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा खरिद

वर्षाका कारण मूलपानी मैदानको खेल रद्ध, नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं,बैशाख ११ । एसीसी प्रिमियर कपको समूह ए बाट नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी मैदानमा बिहान ९ बजे भएको वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी

लुम्बिनी प्रदेश सरकार ढल्यो

काठमाडौं,वैशाख ११ । एमाले नेतृत्वको लुम्बिनीमा प्रदेश सरकार ढलेको छ। प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो। प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको

केन्याको एक जंगलमा ४७ वटा बेवारिसे शव फेला

एजेन्सी,बैशाख ११ । केन्याको तटीय शहर मालिन्दीको जंगलमा ४७ वटा बेवारिसे शव फेला परेको छ । स्थानीय चर्चका पादरी पल मेकेन्जी एन्थेन्गेले आफ्ना अनुयायीहरुलाई भोकै बसे ईश्वरसँग भेट हुने अफवाह

आज दिनभर पानी पर्ने सम्भावना

काठमाडौं, वैशाख ११ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती

आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौं,बैशाख ११ । आज १७ औंं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । परिवर्तनको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको

चितवन–२ उपनिर्वाचन : मंसिरभन्दा कम मत खस्यो

काठमाडौं,बैशाख ११ । प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनअन्तर्गत चितवन–२ मा पहिलेभन्दा कम मत खसेको छ । जिल्ला निर्वाचनको कार्यालयका अनुसार उपनिर्वाचनमा ७६ हजार ६२२ मत खसेको छ । यो कुल मतदाताको ६१