विशेष समाचार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु, ७ जना आईसीयुमा

काठमाडौं, बैशाख ४ । देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छभने

सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं,बैशाख ४ । काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण

करेन्ट लागेर घाइते शिक्षकको मृत्यु

दमौली,वैशाख ४ । तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,बैशाख ४ । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । सोमबार १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन (आइतबार) सोही मूल्यमा कारोबार भएको

नर्सरी व्यवसायबाट मासिक ६ लाख कमाउँदै

काठमाडौं,बैशाख ४ । पछिल्लो समय इनडोर र आउटडोरमा फूलका बिरुवा रोपिएका गमला राख्ने मोह बढ्दो छ । कार्यालय, होटल, अस्पतालमा मात्र होइन, घरको बार्दली र आँगनमा सजावटका लागि गमलामा फूल

परराष्ट्रमा कांग्रेसका एनपी साउद, भौतिक पूर्वाधार राज्यमन्त्रीमा एकीकृतकी नन्दा चपाईं

काठमाडौं,वैशाख ४ । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ खुवाएलगत्तै उनले

भियतनामको राजधानी हनोईमा ट्राभल मार्ट सम्पन्न

काठमाडौं,बैशाख ४ ।   भियतनामको राजधानी हनोईमा अन्तरराष्ट्रिय ट्राभल मार्ट (भीआईटीएम २०२३) सम्पन्न भएको छ । अप्रिल १३ देखि १६ तारिखसम्म आयोजित मार्टमा नेपाल पर्यटन बोर्ड र निजीक्षेत्रका व्यवसायीको सहभागिता थियो

ढकालले गरे महासंघ अध्यक्षको पदबहाली

काठमाडौं,वैशाख ४। नेपाल उद्योग वाणिज्य महासंघका  अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतवार महासंघ सचिवालयमा पदबहाली गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष ढकालले महासंघ सचिवालयमा मेलमिलाप केन्द्र सञ्चालन गर्ने सम्बन्धी पहिलो निर्णयमा

राष्ट्रपति पौडेलले दिए उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौं,वैशाख ४ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन्। वैशाख १० गते बारा २ , तनहुँ १ र चितवन २ मा उपनिर्वाचनका