विशेष समाचार

एक्लो प्रयासले पार्टीभित्रको समस्या समाधान हुन्नः नेपाल

ललितपुर, साउन २४ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएका समस्या समाधान गर्ने काम आफू एक्लैले गरेरमात्र नहुने बताएका छन् । शनिबार लतिलपुरमा आफूपक्षीय जनवर्गीय सङ्गठनको

नेपाल पक्षीय बैठक ‘सम्मानजनक पार्टी एकता’

काठमाडौं, साउन २३। नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ‘सम्मानजनक पार्टी एकता हुनुपर्ने’ निर्णय गरेको छ । राजधानीमा शुक्रबार सम्पन्न दुई दिने बैठकपश्चात् पार्टी

एमसीसी परियोजना झनै अन्योलमा

एमसीसीबारे पाँच दलीय गठबन्धनभित्र चर्को मतभेद काठमाडौं,साउन २२ । करीब ५५ अर्ब रुपैयाँको अमेरिकी अनुदान सहयोग बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता झन् अन्योलमा फस्दै गएको छ । विघटित संसद्

मन्त्रिपरिषद् बैठक : नेपालमै खोप उत्पादन गर्न अनुमति,भूमि आयोग खारेज

काठमाडौं,साउन २० । सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि

थप एक हप्ता थपियो उपत्यकामा निषेधाज्ञा, अनुगमनलाई प्रभावकारी बनाइने

काठमाडौ,साउन १९ । उपत्यका काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार कोरोनाको संक्रमणदर पछिल्लो समय बढ्दै

भागबन्डामै अड्कियो मन्त्रिपरिषद् विस्तार

काठमाडौं, साउन १९। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई भागबन्डामा कुरा नमिल्दा मन्त्री छान्न र मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस परेको छ । २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाले सरकारको नेतृत्व गरेको

ठाकुरः प्रधानमन्त्री छोडे तर छोडेनन् मुद्दा

काठमाडौं, साउन १६ । महन्थ ठाकुर राजनीतिमा सिधा र लप्पनछप्पन नगर्ने स्वभावको रहेको उनी निकटस्थ बताउँछन् । ‘ठाकुरजी शान्त, सादगी र कुनै लोभ र आकांक्षा नभएको नेता हुनुहुन्छ । प्रधानमन्त्री बन्न

मन्त्रालय भागवण्डामा सहमति जुट्यो, मन्त्री छान्न अझै सकस

काठमाडौ,साउन १५ । सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन

माधव नेपाल पक्ष सरकारमा नजाने

नुवाकोट,साउन १४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको