विशेष समाचार

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ,भदौ १८। नेपाली बजारमा सुनको मूल्यमा बिहीबार उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख रुपैयाँभन्दा तल झरेको सुनको भाउ आज पुन: सो सीमाभन्दा माथि पुगेको हो। बिहीबार सुनको

बाढी प्रभावित क्षेत्रमा नौ हजार तीन सयभन्दा बढी सेना परिचालन

काठमाडौँ, भदौ १८ । भोटेकोशी बाढी प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।सेनाका अनुसार बुधबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत प्रभावित क्षेत्रबाट छ जनाको उद्धार

प्रधानमन्त्री शाहले बोलाउनुभयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ, भदौ १८ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। बैठक अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी तय भएको छ। बैठकमा समसामयिक विषय तथा

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भारी वर्षाको सम्भावना न्यून

काठमाडौँ, भदौ १८ । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा बिहीबार मध्यमसम्म वर्षा हुने सम्भावना रहे पनि भारी वर्षाको सम्भावना भने न्यून रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

भोटेकोशी बाढीपछि रसुवागढीमा टेलिकम सेवा पुनः सञ्चालन

काठमाडौँ, भदौ १८ । भोटेकोशी हिमबाढीले रसुवागढी नाकाका भन्सार, अध्यागमन, सुरक्षा संरचना र सडक पूर्ण क्षतिग्रस्त बनाए पनि नेपाल टेलिकमले आफ्नो टावर सञ्चालनमा ल्याएको छ । भदौ १४ गते नेपाली

भोटेकोशी बाढीमा हजारौँ पशुचौपाया र सयौँ हेक्टर खेती नष्ट

काठमाडौँ, भदौ १८ । भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मात्रामा पशुधन तथा कृषि क्षेत्रमा क्षति पुर्‍याएको छ । प्रारम्भिक विवरणअनुसार नुवाकोटमा मात्रै ५०० गाईगोरु, ७०७ भैँसी तथा

नागरिक बचाउन माइकिङ गर्दै दौडिएका प्रहरी बाढीमा विलय, २५ अझै बेपत्ता

काठमाडौँ, भदौ १८ । भोटेकोशी बाढीमा नागरिकलाई सुरक्षित स्थानतर्फ जान माइकिङ गर्दै गरेका तीन प्रहरीको ज्यान गएको छ भने २५ जना अझै सम्पर्कविहीन छन् । बाढीमा प्रहरी सहायक निरीक्षक रामकाजी

भोटेकोशी हिमबाढीमा जलवायु न्याय माग्दै नेपालद्वारा पहिलो आपत्कालीन अपिल

काठमाडौँ, भदौ १८ । नेपालले भोटेकोशी हिमबाढीबाट भएको क्षतिको क्षतिपूर्ति माग गर्दै जलवायु न्यायका लागि पहिलोपटक अन्तर्राष्ट्रिय कोषमा आपत्कालीन अपिल गरेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु

कञ्चनपुरका सात पालिकामा गौरा पर्वको सार्वजनिक बिदा

महेन्द्रनगर,भदौ १८- कञ्चनपुरका सात पालिकामा आज सार्वजनिक बिदा दिइएको छ । जिल्लाको भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका र लालझाँडी र बेलडाँडी गाउँपालिकामा गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो