विशेष समाचार

भरतपुर महानगरको मतगणना रोकियो

चितवन,जेठ २ । भरतपुर महानगरको मतगणना रोकिएको छ। भरतपुर महानगरपालिकामा ४ नम्बर वडाको मतगणना भइरहेको बेला एमालेको मत संकेत गरिएको मतपत्रमा स्वस्तिक छाप नदेखिएपछि विवाद उत्पन्न हुँदा मतगणना रोकिएको छ

नुवाकोट पञ्चकन्या वडा नम्बर ४ को ४ सय मत गणनामा यस्तो आयो नतिजा

नुवाकोट,जेठ २ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ को ४ सय मत गणना भएको छ । सो वडाको ४ सय मत गणना गर्दा नेकपा माओवादी केन्द्रको प्रमुखले २२६ र

मंगलबारदेखि संघीय संसदको बजेट अधिवेशन

काठमाडौं,जेठ २ । मंगलबार (जेठ ३ गते) देखि संसदमा बजेट छलफल सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजे संसद अधिवेशन आह्वान गरेपछि बजेट छलफल हुने

फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्ने संकेत, भारतबाट प्रतिलिटर ८ रुपैयाँ बढेर आयो

काठमाडौं,जेठ २ । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर आएको छ । यस अघि निगमले भारतबाट पेट्रोलयको लागत मूल्य प्रतिलिटर १८४ रुपैयाँ ३६ पैसा खरिद

भारतीय प्रधानमन्त्री मोदी स्वदेश प्रस्थान

लुम्बिनी,जेठ २ । नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान लुम्बिनी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्किएका छन् । अन्तराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक

भरतपुर अपडेट : विजयभन्दा रेनु अघि

चितवन,जेठ २ । भरतपुर महानगरपालिकामा १६०३३ मतपत्र गणना सकिएको छ । जसअनुसार प्रमुखमा एमालेका उम्मेदवार विजय सुवेदीले ५३३३ मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल ५३५० मतका साथ अगाडि छिन्

नुवाकोट विदुर ४ मा एमालेको प्यानल नै विजयी

काठमाडौँ,जेठ २ । नुवाकोट विदुर नगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार निलमबाबु ढुंगेलको प्यानल नै विजयी भएको हो । नेकपा

नुवाकोट ककनी ४ बाट एमालेका सोनाम लामा विजयी

नुवाकोट,जेठ २ । जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ४ बाट सोनाम लामा विजयी भएका छन् । लामाले ७६६ मत प्राप्त गरि विजयी बनेका हुन। लामा पूर्व शिक्षक तथा सफल व्यवसायी

जूलूस मनाउने क्रममा करेन्ट लागेर दुई जनाको ज्यान गयो, १३ घाइते

सल्यान,जेठ २ । सल्यानमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएकाे छ भने १३ घाइते भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष