विशेष समाचार

एमालेले अवरोध कायमै राख्ने

काठमाडौं, फागुन ९ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्मा अवरोध कायमै राख्ने भएको छ। एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाही वा सभामुख अग्नि सापकोटाको बहिर्गमनको माग कार्यान्वयन हुनुपर्ने भन्दै

अझै टरेको छैन सत्ता गठबन्धन संकट

काठमाडौं, फागुन ९ । लामो विवादबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता प्रतिनिधिसभामा टेबुल भएको छ। सत्ता गठबन्धनमै देखिएको असहमतिबीच सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकार र अमेरिकी सहयोग नियोगबीच

रणनीतिक सडकमा भएन अध्ययन

काठमाडौं,फागुन ९ । सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक परियोजना बनाउने कार्यक्रम ल्याएपछि यसको रणनीतिक महत्त्व के छ भन्नेमा अध्ययन नै गरेको छैन । १६५ ओटा निर्वाचन क्षेत्रमा अनुमानित करीब २

बुधवार र बिहीवार नेपाल–भारत ऊर्जा बैठक

विद्युत् व्यापारमा केन्द्रित हुने सम्भावना काठमाडौं,फागुन ९ । २ वर्षदेखि हुन नसकेको नेपाल–भारत ऊर्जासचिव स्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठक फागुन ११ र १२ गते (बुधवार र बिहीवार) हुने

ई–पेमेन्टबाट भन्सार विभागको कारोबार ७.४ अर्ब

काठमाडौं,फागुन ९ । भन्सार विभागले माघ मसान्तसम्म ७.४ अर्ब बराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ । उक्त डिजिटल राजस्व संकलन व्यवस्था १ पुस ०७८ देखि सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार

एमसीसीमा माओवादी र एकीकृत समाजवादीको दोहोरो चरित्र

काठमाडौं, फागुन ९। एमसीसी संसद्मा टेबल गर्ने क्रममा सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र प्रदर्शन गरेका छन् । यी दुवै पार्टीका उच्च तहका नेताहरूले एमसीसी

अन्ततः यसरी टेबल भयो प्रतिनिधिसभामा एमसीसी

काठमाडौं, फागुन ९। लामो विवादपछि अमेरिकी सहायतासम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) अन्ततः प्रतिनिधिसभाको आइतबारको बैठकमा टेबल भएको छ । संसद्मा दर्ता भएको ३२ महिनापछि अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचनाप्रविधि

एमसीसी अब संसद्को जिम्मामा, होला त अनुमोदन ?

काठमाडौं,फागुन ९ । लामो विवादपछि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीचको सम्झौता संघीय संसद्को प्रतिनिधिसभामा पेश गरिएको छ । सडकदेखि सदनसम्म चर्को विरोधबीच सञ्चार तथा सूचना

टाेखामा नेपालभाषा शिक्षणका लागि प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौ,फागुन ८ । टाेखा नगरपालिकाले स्थानीय भाषाको रुपमा छनोट गरेको सामुदायिक स्कुलमा नेपालभाषा पठनपाठनका लागि आइतबारदेखि टाेखा नगरपालिका वडा ननम्बर ३ को सभाहलमा शिक्षकलाई प्रशिक्षण सुरुवात गरेको छ । ५