विशेष समाचार

फागुन अन्तिम सातादेखि भूमिहीनलाई जग्गाधनी पूर्जा

विराटनगर,माघ २३। राष्ट्रिय भूमि आयोगले फागुन अन्तिमदेखि भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई पुर्जा वितरण सुरु गर्ने बताएको छ । भूमि आयोगको मोरङ जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा मंगलवार अध्यक्ष केशव

काभ्रेपलान्चोकमा विद्युतीय राहदानी सेवा शुरू

बनेपा,माघ २३ । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट आइतवारदेखि विद्युतीय राहदानी वितरण सेवा शुरू भएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको कार्यालयले विद्युतीय राहदानी सेवा शुरू गरेको हो

निकुञ्जका संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान

चितवन,माघ २३ । चोरी शिकारका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महŒवपूर्ण क्षेत्रमा नयाँ सीसीटीभी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ । निकुञ्जको सात स्थानमा ११ ओटा

सिन्धुपाल्चोक मेलम्चीमा नवनिर्मित पुलको उद्घाटन

सिन्धुपाल्चोक,माघ २३ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ चनौटेमा ९० लाख ५३ हजार रुपैयाँ लागतमा निर्मित पुल सञ्चालनमा आएको छ । गृहमन्त्री बालकृष्ण खाँणले शनिवार एक कार्यक्रमबीच उक्त पुलको उद्घाटन गरेका छन्

समाजवादी प्रेस संगठनको काठमाडौं जिल्ला भेला सम्पन्न, लामा अध्यक्ष चयन

काठमाडौँ,माघ २२ । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाल काठमाडौँको जिल्ला स्तरीय प्रथम भेलाले भीम लामालाई अध्यक्ष चयन गरको छ । शनिबार नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय

नुवाकोटमा शनिबार ३६ जना कोरोना संक्रमणमुक्त

नुवाकोट,माघ २२ । जिल्लामा शनिबार ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नुवाकोटमा कोरोनामुक्त

शनिबार एकैदिन दुर्घटनामा १६ को मृत्यु

काठमाडौं,माघ २२ । मुलुकमा शनिबार एकैदिन दुर्घटनामा १६ जनाले ज्यान गुमाएका छन । देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा शनिबार १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कपिलवस्तु कृष्णनगरका मेयर नेपाली काङ्ग्रेसमा प्रवेश

कपिलवस्तु,माघ २२ । कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोही क्षेत्रबाट निर्वाचित सांसद अभिशेख प्रताप शाहको पहलमा उनी कांग्रेस प्रवेश गरेका हुन् । २०७४

टोखा झोरको झोर महाङ्काल विद्यालय (फोटो फिचर)

काठमाडौं,माघ २२ । टोखा नगरपालिकाको उत्तरी भूभागमा रहेको झोर महाङ्काल विद्यालय एक नमूना माध्यमिक विद्यालय हो । विक्रम संवत १०३५ साल चैत १६ गते स्थापना भएको यस विद्यालय टोखा छहरे