विशेष समाचार

मिस युनिभर्सको उपाधि भारतकी हर्नाज सन्धुलाई

काठमाडौं, मंसिर २७ । यसवर्षको मिस युनिभर्सको उपाधि भारतकी हर्नाज सन्धुले जितेकी छिन् । गएराति इजरायलको एयलाटमा सम्पन्न ७० औं मिस मिस युनिभर्सको ग्रान्ड फिनालीमा भारत पहिलो, दोस्रोमा पाराग्वे र

एमाले दोस्रो केन्द्रीय कमिटी बैठकः काखा र पाखा

काठमाडौं, मंसिर २७ । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट आफ्नालाई काखा र अरूलाई पाखा लगाउने काम भएको छ। कमिटीको बैठकबाट वरीयताक्रम निर्धारण, स्थायी कमिटी, पोलिटब्युरो गठन तथा १० प्रतिशत

शशांकको नाम देउवाको प्यानलमा!

काठमाडौं,मंसिर २७ । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा आफु कुन प्यानलको भनेर नखुलेका महामन्त्री शशांक कोइरालाको नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवाको प्यानलमा भेटिएको छन । देउवाको प्यानलमा केन्द्रीय सदस्य

दैनिक पिउने दूधमै जीवाणु

काठमाडौं, मंसिर २७। चाहे बालबालिका होस् चाहे वृद्धवृद्धा, स्वस्थ र तन्दुरुस्त स्वास्थ्यका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन राम्रो मानिन्छ । चिकित्सकहरू पनि बालबालिका तथा वृद्धवृद्धालाई दूध तथा दुग्धजन्य

कांग्रेस महाधिवेशनः १३ पदाधिकारीसहित १ सय ३२ नेता चुनिँदै

काठमाडौं, मंसिर २७। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता निर्वाचनबाट चुन्न आज मतदान हुँदै छ । प्रदेश २ बाट चयन हुने दुई केन्द्रीय सदस्य

जिप दुर्घटनामा तीन जनाको मृत्यु

दाङ, मंसिर २७। दाङको तुलसीपुरबाट यात्रु लिएर सल्यानको सिमपानीका लागि छुटेको जिप तुलसीपुर उपमहानगरपालिका–३ सिरखोलामा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । दुर्घटनामा

सिन्धुपाल्चोकको जुगल हिमाल रूटमा ‘आइरन पाथ’ निर्माण

सिन्धुपाल्चोक,मंसिर २७ । सिन्धुपाल्चोकको जुगल हिमालको रूटमा आइरन पाथ (फलामको बाटो) निर्माण गरिएको छ । युरोपमा एड्भेन्चर टुरिजमको रूपमा प्रसिद्ध आइरन पाथ नेपालमा पहिलोपटक निर्माण भएको हो । पर्यटन विभागको

पर्यटन काज बिदा अविलम्ब कार्यान्वयन गर्न हानको माग

काठमाडौं,मंसिर २७ । सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यक्रम यथाशीघ्र कार्यान्वयन गर्न होटेल एसोसिएसन नेपाल (हान)ले माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९)बाट अतिप्रभावित पर्यटन तथा होटेल

अर्थतन्त्रलाई चलायमान बनाउन महासंघ बृहत् सम्मेलन गर्दै

काठमाडौं,मंसिर २७ । कोरोना महामारीपछिको अर्थतन्त्रलाई लक्षित गर्दै काठमाडौंमा कोभिडपश्चात्को नवउत्थान विषयक सम्मेलन हुने भएको छ । उक्त सम्मेलन आगामी बुधवार नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा  हुन लागेको हो ।