विशेष समाचार

११ महीनामा १ लाख २६ हजारभन्दा बढी पर्यटक आगमन

काठमाडौं,मंसिर १९ । सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६

राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास आवश्यक : अर्थमन्त्री शर्मा

विराटनगर मंसिर १९। अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास हुनुपर्ने बताउँदै आर्थिक विकास नभए व्यवस्थाप्रति नै जनताले विद्रोह गर्ने बताएका छन् । यसअघिका विद्रोह वा आन्दोलनहरू आर्थिक

काङ्ग्रेस वाग्मती प्रदेश सभापतिमा बानियाँले ल्याए बढि मत, पुन: मतदान हुने

हेटौंडा,मंसिर १९ । नेपाली काङ्ग्रेस वाग्मती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँले बढि मत ल्याएका छन् । सभापतिमा पहिलो हुने बानियाँले ९९२ मत ल्याएका छन् भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका

काङ्ग्रेस वाग्मती सभापति मतगणना: १९७२ मा बानियाँको १५१ मतले बानियाँ अगाडि

हेटौंडा,मंसिर १९ । नेपाली कांग्रेस वाग्मती प्रदेशको मतगणनामा १४७२ मत गणना भएको छ । सो संख्यामा मत गणना हुँदा सभापतिमा ईन्द्रबहादुर बानियाँले ९६३ मत ल्याएका छन् । त्यस्तै  जगदिश्वर नरसिंह केसीले

कात्तिक महीनामा मात्र जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १० अर्बभन्दा बढी

काठमाडौं,मंसिर १९ । कात्तिक महीनामा मात्र १९ ओटा जीवन बीमा कम्पनीहरुले रू. १० अर्ब १९ करोड ८२ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् ।  बीमा समितिले दिएको तथ्यांक अनुसार

नेपाली काङ्ग्रेस वाग्मती प्रदेश अधिवेशन: मतदान सकियो,२०८३ मत खस्यो

हेटौंडा, मंसिर १८ । नेपाली कांग्रेसको वाग्मती प्रदेशको प्रथम अधिवेशन अन्तर्गत मतदान प्रकृया भर्खरै सकिएको छ । वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा मतदान सुरु भएको मतदानका लागि राती १०

राप्रपाको मतदान जारी, अझै ११ सय मत खस्न बाँकी

काठमाडौं,मंसिर १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको मतगणना जारी रहेको छ । शनिबार अबेर गरी सुरु भएको मतदान प्रक्रिया जारी रहेकाले समयावधि अझै लम्बिने भएको हो । निर्वाचन अधिकृत राजु

नुवाकोट माओवादी केन्द्रको १२ वटै स्थानीय तहमा नयाँ नेतृत्व

नुवाकोट,मंसिर १८ । नेकपा माओवादी केन्द्र नुवाकोटको १२ वटै स्थानीय तहमा नयाँ नेतृत्व टुंगो लागेको छ । मंसिर ११ गते नै देशव्यापी रुपमा अधिवेशन सम्पन्न गर्ने निर्णय भए पनि मंसिर

नुवाकोट-काठमाडौं सम्पर्क समन्वय कमिटी माओवादी केन्द्रको अध्यक्षमा सुदिप अधिकारी

काठमाडौं,मंसिर १८ । नेकपा माओवादी केन्द्र नुवाकोट काठमाडौं समन्वय कमिटीको अध्यक्षमा सुदिप अधिकारी चयन भएका छन् । शनिबार काठमाडौंस्थित बिजि बैन्केटमा सम्पन्न सातौं सम्मेलनले अधिकारीको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति चयन