विशेष समाचार

इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह

काठमाडौं,कात्तिक २५ । सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच बुधवार सम्पन्न

नेता गौतमले गरे एमसिसी फिर्ता लिन आग्रह (विज्ञप्तिसहित)

काठमाडौँ,कात्तिक २४ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमसीसी परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् । एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भैरहेको पछिल्लो अवस्थामा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं,कात्तिक २४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । यस्तै

नुवाकोटको छहरे बजार पुल नजिकै महिलाको शव फेला

नुवाकोट, कात्तिक २४ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ स्थित छहरे बजारको पुलमुनी एक महिलाको शव फेला परेको छ। बुधबार बिहान पुल आवातजावत गर्ने पैदलयात्रुले पक्की पुलमुनी मानव शव

काठमाडौ क्षेत्र नं ३ मा एकीकृत समाजबादीको कमिटी गठन

काठमाडौं,कार्तिक २४ । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) ले काठमाडौ क्षेत्र नंवर ३ मा ४५ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ । स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश

गठबन्धनलाई चुनावसम्म लैजानुपर्छ: गृहमन्त्री खाँण

बुटवल,कात्तिक २४ । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धनविना एमालेलाई निर्वाचनमा परास्त गर्न कठिन हुने बताएका छन् । एमालेलाई हराउन पाँच दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्नेमा पनि उनले जोड दिएका छन्

गुल्मीमा राष्ट्रिय जनगणनाको लागि ४१२ जना गणक खटिने

गुल्मी,कात्तिक २४ । गुल्मीमा राष्ट्रिय जनगणनाको तयारी पुरा भएको छ ।  ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना कात्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म  सञ्चालन हुँदैछ ।

बुधबार ४ सय ४० जना संक्रमित थप, ४७४ निको

काठमाडौं,कात्तिक २४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ सय ४० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ५ सय ५९ पुगेको स्वास्थ्य

आज छठ पर्वको मुख्य दिन, सूर्यदेवको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ,कार्तिक २४ । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि