
प्यूठान,कात्तिक २३ । प्युठान जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । मंगलबार प्यूठानको जुम्रीमा एक कार्यक्रमकाबीच तेजबहादुर पुनको अध्क्षतामा ११ सदस्य जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको

कपिलवस्तु,कात्तिक २३ । ब्यवसायीक पत्रकारको सगंठन समाजवादी प्रेस सगंठन नेपाल कपिलवस्तुमा नयाँ नेतृत्व चयन भएको छ । मगंलवार दिउसो कपिलवस्तुको ४ नम्बर जितपुरमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको

काठमाडौं, कात्तिक २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ३३ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ३ सय ७२ पुगेको

प्युठान,कात्तिक २३ । जिल्लामा राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा भएको छ। ‘मेरो गणना मेरो सहभागीता’ भन्ने नाराका साथ सञ्चालन हुन लागेको १२औं जनगणनाको प्यूठानमा पनि तयारी पूरा भएको जिल्ला जनगणना

विराटनगर,कात्तिक २३ । विराटनगर कारागारमा दुई पक्षबीच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीहरु बीच मंगलबार बिहान दोहोरो झडप भएको

काठमाडौं,कार्तिक २३ । अति विपन्न परिवारको सूचीमा रहेका काठमाडौं, ललितपुर र भक्तपुरका ३५ हजार परिवारले प्रतिपरिवार १० हजार रुपियाँ पाउने भएका छन् । कोरोना महामारीबाट थलिएका अति विपन्न परिवारलाई राहत

काठमाडौं, कात्तिक २३ । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियाली भाषा परीक्षा पुुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका

काठमाडौं, कार्तिक २३ । सरकारका काम कारबाही प्रभावकारी बनाउने र सत्ता गठबन्धन दरिलो बनाउने उद्देश्यसहित पाँच दल आबद्ध सत्ता गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी

पेचिङ,कात्तिक २३ । अमेरिकी वेब सेवा प्रदायक कम्पनी याहु अन्तत : चिनियाँ बजारबाट बाहिरिएको छ । उक्त कम्पनी चीनबाट बाहिरिने पछिल्लो बहुराष्ट्रिय कम्पनी बन्न पुगेको छ ।चीन सरकारको नियमनहरुको पालना गर्नका