विशेष समाचार

न्यायालय विवादमा कांग्रेस विभाजित

काठमाडौं,कात्तिक १७ । सर्वोच्च अदालतमा देखिएको पछिल्लो विवादलाई लिएर सत्तारुढ नेपाली कांग्रेस पक्ष र विपक्षमा विभाजित भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष न्यायालयमा देखिएको विवादको

नेपाल–भारत सम्बन्ध थप कसिलो बनाउने सहमति

काठमाडौं,कात्तिक १७ । प्रधानमन्त्री शेरबहादुर देउवा र छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बेलायतमा भेटवार्ता भएको छ। संयुक्तराष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी हुन बेलायत पुगेका दुई समकक्षीबीच साइडलाइन बैठकअन्तर्गत मंगलबार ग्लास्गोमा

जाजरकोटमा ट्र्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

जाजरकोट, कार्तिक १७ । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परेको छ। सो दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला

निर्माण सम्पन्न नहुँदै भासियो ६ लेन सडक

विराटनगर,कात्तिक १७ । सडकको भारवहन क्षमताभन्दा दोब्बर बढी भार बोकेका गाडी निर्बाध रूपमा गुड्दा रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक (कोशी राजमार्ग) निर्माण सम्पन्न नहँुदै भासिएको छ । ‘अस्फाल्ट’ प्रविधिको कालेपत्र गरिएको

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रजत महोत्सव : विद्युतीय गाडीको भन्सार घटाउने ऊर्जामन्त्रीको घोषणा

काठमाडौं,कार्तिक १७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय सवारीसाधनको भन्सार शुल्क घटाउने बताएकी छिन् । विद्युतीय सवारीको भन्सार शुल्क घटाउनेगरी छलफल भइरहेको उनको भनाइ छ । मंगलवार वैकल्पिक

बिलेट तथा स्पन्ज आइरन आयातमा विवाद : आर्थिक ऐनले गरेको व्यवस्थाप्रति अर्थ समितिको चासो

काठमाडौं,कात्तिक १७ । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्दै वर्तमान सरकारले ल्याएको आर्थिक ऐनमा विवादित बनेका व्यवस्थाप्रति संसद्को अर्थ समितिले चासो देखाएको छ । अर्थ समितिले खासगरी आर्थिक ऐन २०७८ मा फलामे

सिन्धुपाल्चोकमा स्थानीयले रोके याङ्ग्री लार्केको काम

सिन्धुपाल्चोक,कात्तिक १७ । काठमाडौंवासीका लागि खानेपानी लैजाने मेलम्ची आयोजनाको दोस्रो खण्ड याङ्ग्री–लार्केको काम रोकिएको छ । याङ्ग्री र लार्के खोलाबाट दैनिक १७/१७ करोड लिटर पानी राजधानी लैजाने योजनाका साथ शुरू

तिहारमा २० करोडको झिलीमिली बत्ती आयात

काठमाडौं,कात्तिक १७ । उज्यालोको चाड तिहारका लागि २० करोड रुपैयाँ बराबरको झिलीमिली बत्ती आयात भएको छ । हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहार र छठलाई लक्षित गर्दै व्यापारीले उक्त परिमाणमा

झिलीमिली तिहार : माटाका पाला बनाउने चटारो

काठमाडौं, कार्तिक १७ । हिन्दू नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार हर्षोल्लासपूर्वक मनाइन्छ । झिलीमिली बत्ती, देउसी–भैलो, विभिन्न पशुपन्छीको समेत पूजाआजा गरी मनाइने यो पर्वमा खासगरी माटोमा पालामा बत्ती बाल्ने चलन