विशेष समाचार

शिवपुरी गाउँपालिका नेकपा एमालेको अध्यक्षमा बिष्णु श्रेष्ठ

नुवाकोट, कात्तिक १६ । जिल्लाको शिवपुरी गाउँपालिका नेकपा एमालेको अध्यक्षमा बिष्णु श्रेष्ठ चयन भएका छन् । मंगलबार गाउँपालिकाको सेराबगरमा आयोजित भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो। श्रेष्ठसहित १०२ सदस्यीय गाउँ

नुवाकोट पञ्चकन्यामा अपांगता परिचयपत्र वितरण शिविर संचालन गरिने

नुवाकोट,कात्तिक १६ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा अपांगता परिचयपत्र वितरण सम्बन्धि शिविर संचालन गरिने गाउँपालिकाको कार्यालयले जनाएको छ। मंगलबार एक सूचना जारी गर्दै गाउँपालिकाले पालिकास्तरीय अपाङ्गता भएका नागरिकलाई परिचयपत्र वितरण गर्न

७ करोडको लागतमा निर्माण सुरु भयो गुल्मीको ‘गर्जुरा रेसुङ्गा पर्यटन पार्क’

गुल्मी,कात्तिक १६ । गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरा पर्यटकीय पार्क बन्ने भएको छ । रेसुङ्गा क्षेत्रसँगै जेडिएको स्थानमा गर्जुरा रेसुङ्गा पर्यटन पार्क बन्न लागेको हो । पार्कको मंगलवार रेसुङ्गा नगरपालिका

थप ४ सय ६९ संक्रमित थपिए, मृत्यु ११

काठमाडौं, कात्तिक १६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ सय ६९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ४ सय ३३ पुगेको

भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

काठमाडौं,कात्तिक १६ । आउदो कार्तिक २० गते शनिबार भाइटीका परेको छ । यस दिन बिहान ११ः०२ बजे भाइटीकाको उत्तम साइत रहेको पञ्चाङ्ग समितिले जनाएको छ ।  सर्वसाधारणका लागि मध्याह्नकालमा टीका

महाकवि देवकोटाको जन्मजयन्ती मनाउन यस्तो छ तयारी

सप्तरी,कार्तिक १६ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती भोलि (बुधबार) विभिन्न कार्यक्रम गरी सप्तरीको कञ्चनरुपमा मनाइँदैछ । सगरमाथा साहित्य परिषद् र प्रगतिशील लेखक संघको आयोजना तथा कञ्चनरुप नगरपालिकाको सहयोगमा साहित्यिक

तिहारमा घर जाने यात्रुलाई कोरोनाविरुद्धको खोप

काठमाडौँ,कात्तिक १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौ उपत्यका भित्रका विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सन्चालन गरेको छ । तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरूलाई लक्षित गर्दै राजधानीको सामाखुसी, गोंगबु,

५० वर्षमा पनि भएन कालोपत्रे, सडकको स्तर झनै खस्किदो

प्युठान,कात्तिक १६ । प्यूठानको दाखाक्वाडि–वर्जिवा¨–भिंगृ सडक ट्र्याक खुलेको ५० वर्ष पूरा भए पनि कालोपत्रे भने हुन सकेकोे छैन । सडकको स्तरोन्नति र कालोपत्रेका लागि डेढ वर्षअघि ठेक्का सम्झौता भएर प्रक्रिया

फेरी बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, कात्तिक १६ । नेपाली बजारमा मंगलबार पहेलो धातुको मुल्य बढेको छ । सोमबारको तुलनामा आज सुनको भाउ प्रतितोला २ सयले बढेको हो भने चाँदीको मुल्य ५ रुपैयाँले बढेको हो