विशेष समाचार

शिक्षा क्षेत्रमा विकृतिका चाङ, न नियमन न कारबाही

काठमाडौं, असार १५ । कोरोना संक्रमणका कारण यो वर्ष पनि शैक्षिक सत्र केही समय धकेलिएको छ । १ असारदेखि माध्यमिक तहसम्मको शैक्षिक सत्र सुरु भएको छ । तर, नयाँ शैक्षिक

बुधबारदेखि भारी वर्षा

काठमाडौ,असार १५ । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ। देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ। विभागका वरिष्ठ

लम्बियो पर्यटकको बसाइ अवधि

काठमाडौं,असार १५ । सन् २०२० मा नेपालमा आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको भए पनि पर्यटकको बसाइ अवधि भने लम्बिएको छ । सन् २०२० मा पर्यटक आगमन २ लाख ३०

महामारीकै बीच देशभर धान दिवस मनाइँदै

काठमाडौं,असार १५ । कोरोना महामारीकै बीच मंगलवार देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ यस वर्ष

आजदेखि सार्वजनिक बस सञ्चालन

काठमाडौं,असार १५ । सार्वजनिक यातायात सञ्चालन गर्न दिनेगरी काठमाडौं उपत्यकामा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमवार साँझदेखि सकिएको थियो । निषेधाज्ञा थप खुकुलो

अर्बौं रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम : कार्यान्वयनमा शंकैशंका

काठमाडौं,असार १५ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा विभिन्न कार्यक्रममार्फत लाखौं रोजगारी सृजना गर्न अर्बौं रुपैयाँ बजेट परिचालन गर्नेगरी तयारी थालेको छ । कोरोना महामारीका कारण श्रमबजार अस्तव्यस्त भई

अन्तरराष्ट्रिय बजारमा कच्चा खाने तेलको मूल्य घट्यो

उद्योगीलाई घाटा, उपभोक्तालाई राहत विराटनगर,असार १५ । अन्तरराष्ट्रिय बजारमा भटमास र सूर्यमुखी कच्चा तेलको मूल्यमा ह्रास आएपछि नेपालमा पनि खाने तेलको मूल्य घट्ने भएको छ । नेपाली बजारमा तेलको मूल्य

चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन शुरु

पेचिङ,असार १५  । चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन शुरु गरिएको छ। चीनको दक्षिण पश्चिम क्षेत्रमा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाबाट सोमवार विद्युत् परीक्षण उत्पादन शुरु भएको

पञ्चकन्याको प्रमुख प्रशासकीय अधिकृतमा हेमनारायण महतो नियुक्त

नुवाकोट,असार १४ । जिल्लास्थित पञ्‍चकन्या गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा हेमनारायण महतो नियुक्त भएका छन । सोमबार गाउँपालिकामा सम्पन्न न्यायिक समितिको बैठकले प्रमुख प्रशासकीय अधिकृतमा महतोलाई सिफारिस गरेको हो। अधिकृत