
वाग्मती,मंसिर १२।पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पशुपतिनगरबाट हेटाँैडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा पैदलयात्री पर्साको

काठमाडौं,मंसिर १२। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार पनि दुई रोमाञ्चक खेल हुने भएका छन्। पहिलो खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११:४५ बजे चितवन राइनोज र

काठमाडौं,मंसिर १२ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया

काठमाडौं,मंसिर १२ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । एमाले नेताहरुसँगको छलफलमा प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सघाउन आग्रह

ढाका,मंसिर १२ । बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको भीषण आगलागीले करिब एक हजार ५०० झुपडी जलेर वा क्षतिग्रस्त भएसँगै हजारौँ बासिन्दा घरबारविहीन भएको अधिकारीहरूले बताएका छन्

हङकङ,मंसिर १२ । हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगो नियन्त्रणमा लिन बिहीबार समेत अग्नि नियन्त्रकहरू निरन्तर प्रयासरत रहँदा मृतकको सङ्ख्या कम्तीमा ६५ पुगेको

काठमाडौं,मंसिर १२ । नेपाल प्रियमर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोश्रो खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ । जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।

काठमाडौं,मंसिर ११ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति

काठमाडौं,मंसिर ११ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आजबाट लागु हुने गरी सबै सरकारी सञ्चार माध्यममा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रारम्भ गरिएको बताउनुभएको छ । सिंहदरबारस्थित सञ्चार