विशेष समाचार

राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको साधारण सभा तथा वनभोज कार्यक्रम हुँदै

नुवाकोट, बैशाख २६ – राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले सातौँ वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम भोलि शनिबार (बैशाख २७ गते) हुने भएको छ। नुवाकोटको ककनीमा आयोजना हुने कार्यक्रम भव्य रूपमा

लिखु गाउँपालिकामा शैक्षिक कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

नुवाकोट, वैशाख २६ — लिखु गाउँपालिकामा शैक्षिक कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समिति संयोजक ध्रुव श्रेष्ठको अध्यक्षतामा विभिन्न शिक्षा सम्बन्धी सरोकारवालाहरूको

विश्वकप एसिया छनोट: नेपाल र हङ्कङबीचको खेल रद्द

काठमाडौं,वैशाख २६ । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हङ्कङबीचको खेल रद्द भएको छ । थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायर खेलअन्तर्गत नेपाल र हङ्कङबीचको खेल

तोलामा एक हजार चार सयले घट्यो सुनको मूल्य

काठमाडौं,वैशाख २६ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज तोलामा रु एक हजार ४०० घटेको छ । चाँदीमा

देशका अधिकांश भागको मौसम सफा रहने

काठमाडौं,वैशाख २६ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

सुर्खेतको ऐरीचोकस्थित एक व्यापारिक गोदाममा आगलागी

सुर्खेत,वैशाख २६ । सुर्खेतको वीरेन्द्रनगर ३, ऐरीचोकस्थित ओली स्टोर्स एण्ड सप्लायर्सको गोदाममा आगलागी भएको छ । गएराती १ बजे गोदाममा लागेको आगो सशस्त्र प्रहरी बल बाँङ्गेसीमल, नेपाल प्रहरी र वीरेन्द्रनगर

मकवानपुरमा नक्कली नोटसहित एकजना पक्राउ

मकवानपुर,वैशाख २६ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाँच सयका १ सय ८६ थान नक्कली नोटसहित हेटौँडा–८ का रामकृष्ण अधिकारीलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो एक बजेको समयमा हेटौँडा-१५ स्थित

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

काठमाडौं,वैशाख २६ । जसरी सानो ‘झिल्को’ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,वैशाख २६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ