
काठमाडौं पुस १६ । लोक सेवा आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष उमेश प्रसाद

एजेन्सी, पुष १६ । बेलायतले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड एस्ट्रेजेनेका भ्याक्सिन प्रयोगका लागि अनुमोदन गरेको छ । उसले सोमबारदेखि भ्याक्सिन प्रयोगमा ल्याउने भएको हो । भ्याक्सिन केन्द्रहरुले आगामी हप्ताबाट खोप लगाइदिन

नुवाकोट,पुष १५ । नुवाकोटको पञ्चकन्या,शिवपुरी,लिखु र ककनी गाउँपालिकाका ९ विद्यालयलाई एक गैरसरकारी संस्थाले न्यानो कपडा वितरण गरेको छ। जर्मनी संस्था हेल्फे नेपालको सहयोगमा गैरसरकारी संस्था ‘केयर फर चिल्ड्रेन’ ले सोमबार

काठमाडौं पुस १५ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमासञ्चालन गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्रा .डा. चन्द्रमणि पौडेलले २०७८ जेठमा परीक्षा सञ्चालन गर्न

काठमाडौं पुस १४ । गणित विज्ञानमा नेपाली महिला (WONIMS)ले स्थापना दिवस मनाएको छ । गणित समाजका पूर्वअध्यक्ष प्रा.डा. शंकरराज पन्तको प्रमुख आतिथ्यतामा ओनिम्सले सोमबार भर्चुअल मिटिंग गरी स्थापना दिवस मनाएको

काठमाडौं पुस ११ । कोरोना भाइरसका कारण कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले नयाँ तालिका सार्वजनकि गरेको छ। संक्रमित भएर कक्षा १२ को परीक्षा दिन नपाएकाले

ओखलढुंगा,पुष ११ । जिल्लाका विद्यालय नौं महिनापछि सञ्चालनमा आएका छन् । कारोना महामारीका कारण गत चैतबाट बन्द गरिएका जिल्लाका सबै विद्यालय सञ्चालनमा आएका हुन् । सरकारले सहज सिकाइ निर्देशिका २०७७

काठमाडौं पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्ग र समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६४औँ दीक्षान्त समारोहलाई सोमबार भर्चुअल रुपमा सम्बोधन गर्दै

काठमाडौं, पुस ३ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान शुरु गरेको छ । जिल्लाभित्रै बढी भएको र थप भएको तथा एउटा स्थानीय तहबाट कटौती गरी अर्को