समाचार

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

भक्तपुर,असोज १२ । अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको समेत पाइएको छ

सिन्धुलीमा एक रिर्सोटको एकतलासम्म सुनकोशीको बाढी पस्यो

सिन्धुली,असोज १२ । सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ मुल्कोटस्थित क्वालिटी रिसोर्ट डुबानमा परेको छ । सुनकाशी नदीमा आएको बाढी राती २ बजे अन्यत्र सारिएको छ । मानवीय क्षति भएको अहिलेसम्म जानकारी

झापामा खोलाले बगाएर तीन जना बेपत्ता

झापा, असोज १२ । लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

द्वन्द्वकालका गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली

काठमाडौ,असोज १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज

वर्षाकै बीच हुम्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ,असोज १२ । निरन्तरको वर्षाकै बीचमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । हुम्लाको हेप्का केन्द्रबिन्दु भएर गएराति ११ बजेर ३६

त्रिशूली नदीले ३ टिपर र २ एक्साभेटर बगायो

काठमाडौ,असोज १२। त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ । केही दिनदेखि परेको

राजधानीको कलंकी क्षेत्र डुबानमा

काठमाडौँ,भदौ १२ । राजधानीको कलंकी क्षेत्र डुबानमा परेको छ । अविरल वर्षासँगै कलंकी क्षेत्रमा डुबानमा परेको हो ।  सबैभन्दा ज्यादा कलंकीको मालपोत र प्रहरी कार्यालय क्षेत्र डुबानमा पर्दा सो क्षेत्रको

धनकुटामा पहिरोले घर बगाउदा दुईको मृत्यु

धनकुटा,असोज १२ । धनकुटाको पाख्रिवासमा पहिरोले घर बगाउदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाख्रिवास नगरपालिका वडा नम्वर पाँच गुराँसे डाँडाको ३५ वर्षीय आषा तामाङ्ग र उनकी आमा

मौसममा आएको खराबीका कारण सबै आन्तरिक उडान स्थगित

काठमाडौं,असोज १२। अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबारबिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने