समाचार

पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै

काठमाडौ,माघ ३ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । समयमा पक्षघातको उपचार नहु्ँदा तथा

इन्डोनेसियाको सपिङ मलमा आगलागी, सात जनाको मृत्यु भएको आशङ्का

इन्डोनेसिया,माघ ३ । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ आगलागी हुँदा सात जना बेपत्ता भएको प्रहरीले बिहीबार जनाएको छ। घटना राति करिब ९ः२० बजे ग्लोडोक प्लाजामा भएको हो

समुन्द्रादेवी माविमा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न, भोलिदेखि कालिकादेवीमा

नुवाकोट,माघ ३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयमा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबारदेखि शुरु भएको उत्प्रेरणा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको

शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत: प्रधानमन्त्री

कास्की,माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन

बाजुरामा हिउँ पर्यो

बाजुरा,माघ ३ । बाजुराको उच्च हिमाली क्षेत्रमा  यस वर्ष चौथो पटक हिमपात सुरु भएको छ । बुधबार बाट शुरु भएको बदली आज बिहानै देखि वर्षा सँगै हिमपातमा परिणत भएको हो।

यस्तो छ आज सुनचाँदीको बजार भाउ

काठमाडौ,माघ ३ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६ सय

भीम रावलको निष्कासन स्वभाविक एमाले : सचिव भट्टराई

दोलखा,माघ ३ । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेता भीम रावललाई निष्कासन गरीएको विषय दुःखद भएपनि पार्टी अनुशासनको हिसाबले त्यो स्वभाविक रहेको बताउनुु भएको छन् । दोलखा भ्रमणमा आउनुु

सोलुखुम्बु आगलागीमा २४ लाखको क्षति

सोलुखुम्बु,माघ ३। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ गैरिबारीमा आगलागी हुँदा २४ लाख रुपियाँ बराबरको क्षति भएको छ । बुधबार राती भएको आगलागीबाट मुक्ति बास्तोलाको ढुङ्गा माटोले बनेको जस्ताको छानो

अछाममा अवैध क्याप्सुलसहित चार जना पक्राउ 

अछाम,माघ ३ । अछाममा अवैध क्याप्सुलसहित ४ जना पक्राउ परेका छन् । मंगलसैन नगरपालिका–५ मंगलसैन बजारबाट सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश विश्वकर्मा, २२ वर्षीय अर्जुन सुनार, २२ वर्षीय कर्ण