समाचार

चीनमा अब अवकाशको उमेरहद ६० बाट ६३ पुर्‍याइने

पेइचिङ्,भदौ २९ । चीनले बिस्तारै सेवानिवृत्तिको उमेर बढाउने निर्णय गरेको छ । चिनियाँ सांसदहरूले सन् १९५० को दशकपछि पहिलो पटक कानुनी रूपमा अवकाशको उमेर क्रमशः बढाउने निर्णय लाई स्वीकार गर्ने

दिगो भविष्यका लागि स्वच्छ ऊर्जाको विकल्प छैन -विज्ञ

काठमाडौं,भदौ २९ । दिगो भविष्यका लागि स्वच्छ ऊर्जाको विकल्प नभएको विज्ञहरूले बताएका छन् । नेपाल सरकार र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनको दोस्रो दिन ऊर्जा र जलस्रोत’

बैतडीमा अवरुद्ध विद्युत् सेवा अझै सुचारु भएन

बैतडी,भदौ २९ । वर्षा र चट्याङका कारण गत बुधबारदेखि यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध

सर्वोच्चले भन्यो-‘सिट क्षमताभन्दा बढी यात्रु नबोक्नु’

काठमाडौं,भदौ २९। सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु नबोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । यातायात व्यवसायीले सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु बोकेको, लामो दूरीका सवारीसाधनमा दुईजना चालक नराखेको

युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न चीनको आग्रह

बेइजिङ, भदौ २८ । चीनले युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । चीनका रक्षामन्त्री डोङ जुनले शुक्रबार बेइजिङमा आयोजित सैन्य अधिकारीहरूको विश्वव्यापी भेलालाई

पत्रकार महासंघको निर्वाचन असोज १२ गते हुने

काठमाडौ,भदौ २८नेपाल पत्रकार महासंघको निर्वाचन मिति असोज १२ गते सरेको छ।  महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टका अनुसार पछिल्लो समय असोज ५ गते तिनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा

१० जना वरिष्ठ महिला चिकित्सक सम्मानित

काठमाडौ,भदौ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गरेका छन् । नेपाल चिकित्सक संघद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित

मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)

काठमाडौ,भदौ २८ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका

एकैदिन ३ हजार रुपैयाँ बढ्यो सुनको भाउ, तोलाकै १ लाख ५६ हजार ३०० रुपैयाँ पुग्यो

काठमाडौं,भदौ २८ । सुनको भाउ ह्वात्तै बढेको छ । सुन साताको अन्तिम कारोबार दिन तोलामा ३ हजार रुपैयाँ महँगिएको हो । नेपाली बजारमा छापावाला सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको