
वीरगञ्ज,भदौ ३०। भारतले अर्धप्रशोधित र प्रशोधित खानेतेलको आयातमा शुल्क बढाएसँगै नेपालबाट भारतमा प्रशोधित खानेतेलको निर्यात सहज हुने उद्यमीहरूले बताएका छन् । भारतले शुक्रबारदेखि लागू हुने गरी तेलको आयातमा सीमा शुल्क

चितवन,भदौ २९ । भरतपुर महानगर पालिका वडा नम्बर १ स्थित नारायणगढ–मुग्लिन सडकमा भएको दुर्घटनाका एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो ४ : २० बजे पानी ट्याङ्की ओरालोमा भएको सो

काठमाडौँ,भदौ २९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवता नै सर्वोच्च धर्म रहेको भन्दै यसमा लाग्न सबैलाई आग्रह गरेका छन् । मानव सेवा आश्रम शाखा कार्यालय लमजुङको निर्माणाधीन भवन

संयुक्त राष्ट्रसंघ,भदौ २९ । संयुक्त राष्ट्रसङ्घले गाजापट्टीका १० वर्ष मुनिका पाँच लाख ६० हजार भन्दा बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाएको जनाएको छ । गाजाको उत्तर, मध्य र दक्षिणी क्षेत्रमा

कञ्चनपुर,भदौ २९ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् । महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले

काठमाडौ,भदौ २९ । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य घोषणाको छ वर्षपछि सर्वोच्च अदालतले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णय नै बदर गरिदिएको छ । नेपाल ट्रक तथा यातायात व्यवस्था महासङ्घको रिटमा सर्वोच्चले २०७५

काठमाडौ,भदौ २९ । सरकारले धरहरा सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ २७ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै अन्तरिम कालका लागि धरहरा सञ्चालन गर्ने

काठमाडौ,भदौ २९ । बन्द भएको नौ वर्षपछि वीर अस्पतालमा जलन उपचार कक्ष सञ्चालनमा आएको छ । जलनको नियमित उपचार भइरहेको वीर अस्पतालमा २०७२ सालको भूकम्पपछि ‘जलन उपचार कक्ष’ नै बन्द भएको

काठमाडौं,भदौ २९ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर नै अवसर रहेको बताएका छन् । काठमाडौंमा जारी नेपाल इन्फ्रास्ट्रक्चर समिटको दोस्रो दिन ऊर्जा