समाचार

बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटक बढे

बर्दिया,साउन ४ । पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजापतका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो ।

न्यूरोडको फुटपाथ बढाउने काम रोकिँदैन : काठमाडौँ महानगर

काठमाडौ,साउन ४ । काठमाडौँ महानगरपालिका वडा नं. २२ स्थित न्यूरोडका स्थानीयले काठमाडौँ महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामलाई अवरोध गरेका छन् । शुक्रबार काठमाडौँ महानगरपालिकाले वडा नं. २२ स्थित न्यूरोड परिसरमा

सुन बेच्नेको गहना पसलमा घुइँचो

काठमाडौ,साउन ४ । बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेपछि नयाँ गहना किन्नेभन्दा पुरानो गहना बेच्नेको घुइँचो लागेको छ । सुन व्यवसायीका अनुसार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला डेढ लाख रुपियाँ पुगेको

कुलमानको जागिर धरापमा परेको हो ? महशुल विवादमा हस्तक्षेप गर्दै प्रधानमन्त्री

काठमाडौं,साउन ४ । प्रधानमन्त्री केपी शर्माले ओलीले डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा चासो दिएका छन् । उक्त विवाद समाधान गर्नका लागि ओलीले उद्योगी तथा सरोकारवालासँग संयुक्त छलफल गर्ने भएका

प्रवासमा संगठन निर्माण चुनौतिपुर्ण : बरिष्ठ उपाध्यक्ष पोखरेल

दोहा कतार,साउन ४ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रवासी नेपाली मञ्च कतारलाई संबोधन गरेका छन् । सातौँ अधिवेसनको पुर्वसंध्यामा सम्पन्न बैठकलाई संबोधन गर्दै पोखरेलले एमालेको संगठन विश्वको ३७

प्रतितोला २ हजार रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको पनि सस्तियो

काठमाडौं,साउन ४ । साताको अन्तिम कारोबार दिन सुनको भाउ ह्वात्तै घटेको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको हो । बिहीबार १ लाख ४९

आज कहाँ-कहाँ छ धेरै भारी वर्षाको सम्भावना?

काठमाडौं, साउन ४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का

चिनी आयात गर्ने अनुमति १० उद्योगलाई

काठमाडौं,साउन ४ । स्वदेशमा उखुखेतीको क्षेत्र, उत्पादन र चिनी उत्पादन एक दशकअघिको तुलनामा निकै घटेको बेला सरकारले औद्योगिक प्रयोजनका लागि विभिन्न उद्योगलाई चिनी आयातको अनुमति दिएको छ । स्वदेशी चिनी

द्वारिकाज होटलकी अध्यक्ष श्रेष्ठको निधनमा नेपाली पर्यटन क्षेत्रलाई अपूरणीय क्षति

काठमाडौ,साउन ४ ।  महीला उद्यमी, पर्यटन व्यवसायि तथा द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठको निधन भएको छ । ९१ वर्षिया श्रेष्ठको बिहीबार ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको होटल संघ नेपाल (हान)का