समाचार

बस र ट्याङकर ठोक्किदा १६ घाइते

चितवन,साउन ५ । नारायणगढ–मुग्लिन सडक खण्डको जुगेडीस्थित भतेरी जङ्गलमा बस र तेल ट्यांकर ठोक्किदा बसमा सवार १६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं,साउन ५ । राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । प्रधानमन्त्री ओलीले भोलि (आइतबार) विश्वासको मत लिँदैछन् । त्यसको अघिल्लो दिन आज अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री

सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्धार

कालिकोट,साउन ५ । सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका-६ का २४ वर्षीय धनप्रसाद आचार्यको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । शुक्रबार आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट

पर्यटन विज्ञ सम्मेलन गर्दै भरतपुर महानगर

चितवन,साउन ५ । भरतपुर महानगरपालिकाले अन्तरराष्ट्रिय पर्यटन विज्ञ सम्मेलन गर्ने भएको छ । आगामी ६ महीनाभित्र ५० भन्दा बढी देशका विज्ञको सहभागितामा महानगरले ‘अन्तरराष्ट्रिय पर्यटन विज्ञ सम्मेलन २०२४’ आयोजना गर्न

सिमलताल दुर्घटना : दुई शव भारतको चम्पारणमा फेला

काठमाडौं,साउन ५ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ । सशस्त्र

डोल्पाको शेल सुम्दो गुम्बामा भदौमा १२ वर्षे शेल रिवो डुग्ड्रा मेलाको तयारी

काठमाडौं,साउन ५ । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ स्थित शेल सुम्दो गुम्बामा आयोजना गरिने १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।  मेलाका बारेमा

वर्षाले सडक बन्द भएपछि सुनसान बने घरबास

ढोरपाटन (बागलुङ),साउन ५ । वर्षाले बाटो बन्द हुँदा बागलुङमा सञ्चालित घरबास (होमस्टे) सुनसान बनेका छन् । असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएसँगै घरबासमा पाहुनको आगमन नहुँदा

न्यूरोडमा फुटपाथ विस्तारमा स्थानीयको विरोध, काम धमाधम हुँदै

काठमाडौं,साउन ५ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार पुन: थालेपछि स्थानीयले विरोध जनाएका छन् । शुक्रवार न्यूरोडमा जम्मा भएका स्थानीयले सडकको चौडाइ घटाएर फुटपाथ विस्तार गर्न लागिएको भन्दै असन्तुष्टि

महिला एसिया कपमा नेपालको विजयी सुरुवात : यूएई ६ विकेटले पराजित

काठमाडौ,साउन ४ । एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको शानदार जित निकालेको छ ।  श्रीलङ्काकाे ‘डांबुला स्टेडिएम’मा भएको  खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले दिएको ११६