समाचार

छहरे-टोखा सडकखण्डमा ठाउँठाउँमा पहिरो, सतर्कता अपनाउन आग्रह

नुवाकोट,असार ३० । जिल्लाको प्रमुख सडकखण्ड छहरे-टोखा सडकखण्डमा ठाउँठाउँमा पहिरो गएको छ । गएरातिको अविरल वर्षाका कारण गएको पहिरोले अत्यावश्यकीय सवारीसाधन समेत बीच बाटोमै रोकिएका छन् । आइतबार बिहान वर्षा

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौ,असार २९ । प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले आज विभिन्न स्थानमा

अध्यक्ष ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुने

काठमाडौ,असार २९ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले निर्धारण गरेको समयपछि

गैँडाकोटमा दुई बेवारिसे शव भेटिए, सिमलताल घटनाका हुन सक्ने आशङ्का

नवलपुर,असार २९ । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा दुईवटा बेवारिसे शव फेला परेका छन् । गैँडाकोट नगरपालिका-७ गैरी स्थित नारायणी नदीको बिच भागको टापुमा नदीले बगाएर ल्याएको नामथर, वतन नखुलेका दुई वटा

नुवाकोटको लिखु खोलाले बगाएर एकजनाको मृत्यु

नुवाकोट,असार २९ । जिल्लाको लिखु खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । अविरल बर्षाका कारण पानीको सतह बढ्दा खोलाले बगाएर एकजनाको मृत्यु भएको हो । गएराती लिखु खोलाले बगाएर पञ्चकन्या

नगदसहित हुण्डी कारोबारी प्रहरी नियन्त्रणमा

नेपालगन्ज,असार २९ । अवैध रूपमा हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले २४ लाख रुपियाँ नगदसहित नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता,

दुई सय ११औँ भानु जन्मजयन्ती मनाइँदै

काठमाडौ,असार २९ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ ।  संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई

त्रिशूलीमा बेपत्ताकाे खोजी कार्य जारी

चितवन,असार २९ । त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्य आज पनि जारी रहेको  छ । सशस्त्र प्रहरीको गोताखोर सहितका टोली सहित नेपाली  सेना, नेपाल प्रहरीले दुर्घटना

दोस्रो पटक दुई तिहाईको बहुमतप्राप्त सरकारको नेतृत्व गर्दै ओली, आइतबार नै नियुक्ति र शपथ !

काठमाडौं,असार २९ । नयाँ बन्ने सरकारको नेतृत्व अर्थात् प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाबी पेश गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका